जिबराज बख्रेल | मंसिर १६, मकवानपुर  | राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिबराज बख्रेल | मंसिर १६, मकवानपुर  | राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउन"/>
२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानिय, प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र

२०७३, १६ मंसिर बिहीबार १५:१३

जिबराज बख्रेल | मंसिर १६, मकवानपुर  | राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापाले राप्रपा र राप्रपा नेपालको एकिकरणले नेपालको सम्पूर्ण राष्ट्रवादी शक्ति एक भएको बताउनु भएको छ । 

राप्रपा र राप्रपा नेपाल विच केन्द्र एकिकरण पछि पहिलो पटक हेटौँडामा भएको कार्यकर्ता भेलामा बोल्दै थापाले राजनितिक दल प्रति बितृष्णा जागिरहेको बेला नेपाली जनताले एक बैकल्पिक शक्ति खोजेको र जनताले खोजेजस्तो नेपालको बैकल्पिक राष्ट्रवादी शक्ति राप्रपा नै भएको दाबी गर्नु भयो । 

यसै क्रममा थापाले संविधान कार्यन्वयनको निमित्त स्थानिय,प्रदेश र प्रतिनिधि सभाको चुनाव आगामी २०७४ साल माघ भित्र सम्म नभए संविधान कार्यन्वयमा अवरोध खडा हुने बताउनु भयो । उहाँले आगामी चैत भित्र स्थनयि निकायको चुनाव घोषणा गर्नको लागि राप्रपाले पटक पटक सरकार समक्ष आग्रह गरिरहेको र यस कार्यमा राष्ट्रिय प्रजातन्त्र पाटिले सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबराले मुलुकलाई हिन्दु राष्ट्र बनाउने एकिकृत राप्रपाको प्रमुख लक्ष्य भएको बताउनु भएको छ । 

कार्यक्रममा बोल्दै राप्रपाका वरिष्ठ नेता डाक्टर प्रकाशचन्द्र लोहनीले सरकारले दर्ता गराएको संविधान संसोधनको प्रस्ताव आफुहरुको पार्टीलाई मान्य नहुने बताउनु भयो । सरकारले संविधान संसोधनको औचित्य पुष्टि नगरि पहाड र तराई टुक्राउन खोजेको भन्दै उहाँले संसोधन प्रस्तावले मुलकलाई हित नगर्ने बताउनु भयो । कार्यक्रममा राप्रपा नेता तथा भुमिसुधार व्यवस्था मन्त्री बिक्रम पाण्डे, नेता बुद्धिमान तामाङ लगाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा राप्रपाका नेताहरु दिपक सिंह, गणेश थापा, मधु अधिकारी, राजाराम बर्तौला, सिताराम बर्तौला लगाएतको आतिथ्यता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस