कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा"/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान संसोधनबारे पोखरामा भयो जनमत संग्रह

२०७३, २० मंसिर सोमबार ०९:३०


कमल सुबेदी/मंसिर २०, पोखरा । सरकारले हालै मात्र संसदमा पेश गरेको संबिधान संशोधनका बिरुद्ध देशै भरि आन्दोलन चलिरहेका बेला पोखरामा भने संबिधान संशोधनका बिषयमा जनमत संग्रह भएको छ ।

अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको आयोजनमा गरको कार्यक्रममा तिन हजार आठ सय पन्चानब्बे जनाले आफ्नो मत हालेका छन् । जस मध्ये संबिधान संशोधनका विपक्षमा तिन हजार सात सय अठार मत खसेको थियो भने संबिधान संशोधनका पक्षमा एक सय बहत्तर मत खसेको थियो । 

कुल खसेको मत मा ५ मत बदर भएको थियो । यसरी यो जनमत संग्रहलाइ  हेर्ने हो भने देशै भरि संबिधान संशोधनका विपक्षमा मत खस्ने अनेरास्वियु केन्द्रिय सचिवालय सदस्य सरिता पुरीले जानाकारी दिइन् । 

अनेरास्वियु पृथ्वी नारायण क्याम्पस का अध्यक्ष राजन शर्मा पराजुलीको  अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्वियु त्रिवि क्याम्पस संयोजक बिबेक देबकोटा,बिद्यार्थी नेता शेखर गौतम विजय पौडेल लगायतकाले सरकार को राष्ट्रघाती कदम को बिरुद्धमा सबै नाररिकलाइ आन्दोलनमा आउन आग्रह गरे । देश बचाउन सबै बिद्यार्र्थीहरु एक हुनुपर्ने उनिहरुले तर्क गरेका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो