३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखरामा पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक भट्टराईमाथि जुत्ता प्रहार

२३ मंसिर २०७३, बिहीबार ०५:३७

कमल सुवेदी | मङ्सिर २३, कास्की | पोखराको पीएन क्याम्पसमा एक कार्यक्रममा बोल्दै गरेका पुर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईलाई सोहि कलेजमा एमए अध्ययनरत बिद्ध्यार्थीले जुत्ता प्रहार गरेका छन् | 

नयाँ शक्ति बिद्ध्यार्थी युनीयनले पोखराको पीएन क्याम्पसमा नवआगन्तुक विद्यार्थीको स्वागतका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुर्ब प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक भट्टराईलाई जुत्ता प्रहार तथा कालो झण्डा देखाइएको हो | कैलाली नारायणपुर घर भई हाल सोहि क्याम्पसमा एमए दोश्रो बर्षमा अध्ययनरत २९ बर्षीय संजिव भट्टराईले भट्टराईलाई हत्यारा भन्दै जुत्ताले हानेका थिए | भट्टराईकै निर्देशनमा द्वन्द कालताका आफ्नो गाउँमा हत्याकाण्ड मच्चिएको उनको आरोप छ |

जुत्ताले हानेपछि नयाँ शक्तिकाका कार्यकर्ताहरुले उनलाई कुटपिट गरि घाइते बनाएका थिए |  संजिवलाई अहिले वडा प्रहारी कार्यालय बगरले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ | प्रहरीका अनुसार संजिवले देशका नेताप्रति बितृष्णा जागेकोले आफ्नो निशानामा भट्टराई परेको बयान दिएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ