प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्छः गुल्मीका सिडियो

२३ मंसिर २०७३, बिहीबार ०८:३२

प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलले कार्यालय प्रवेश गरेका गुल्मीका सिडियो कृष्णप्रसाद ढुङ्गानाले  यस  ५ नम्वर प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्न सक्ने  अभिव्यक्ति दिएका छन् । 

पहिलो दिनको कार्याकाल सम्हालेको अवसरमा जिल्लावासीलाई सम्वोधन गर्ने क्रममा उनले कार्यकक्षबाटै सञ्चार माध्यम संग यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ उनको भनाई 

–गुल्मी सहित ५ नम्वर प्रदेशका जनताले अवाज उठाउनु ,  माग गर्नु स्वभाविक हो तर त्यसको समधान  संविधान सभाले नै गर्नेछ । 

–आन्लोन शान्तिपुर्ण बनाउन , जनजिविकाको सवालमा  यहाँका सवै राजनैतिक दलहरु विच छलफल गरिनेछ ।

–कुनै पनि कार्याललय सञ्चालनमा अवरोध  नगर्न पनि आग्रह गरिने छ 

– म वारा जिल्लाको सिडियो भएर जाँदा संविधान जारी भएको थियो र त्यहाँ आन्दोलनको राँको चलेको थियो  जहाँ म गएको विस वाईस दिनमै सम्वाद–सहमतिबाटै आन्दोलन साम्य भएको थियो । संयोग अहिले गुल्मी आउँदा पनि आन्दोलन चर्केकै वेला पर्यो, यहाँ पनि आन्दोलन छिट्टै रोकिएला भन्ने कुरामा आशावादी छु ।

– शान्ति सुरुक्षा दिने कुरामा कत्ति कशुर बाँकी  राखिने छैन् । 

– जिविसमा ताला लगाउँदा सुरक्षा निकाय निरही भयो भन्ने  नठानीयोस् , त्यसलाई कम्जोरीका रुपमा नलियोस् , आन्दोलन शान्तिपुर्ण नै बनोस् भन्ने हाम्रो चाहना हो

– गुल्मी जिल्ला शातिपुर्ण र सद्भावपुर्ण रुपले चलेको जिल्ला हो यसलाई त्यस्तै राख्न हामी सवैको प्रयास हुनु पर्दछ 

– सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेको छ । पेश भई सके पछि संविधान संभाले नै जनताबाट उठेका माग सम्वोधन गर्ने कुरा हो । 

–जनताको यो दवावलाई प्रशासनको तर्फबाट पनि माथी पठाउने काम भएको छ । सुनुवाई गर्ने निकाय यहाँ होईन संविधान सभा नै हो भन्ने कुरा बुझी दिनु प¥यो ।

आन्दोलनको आज  नवौ दिन सरकारी निकायको तर्फबाट आएको यो  पहिलो अभिव्यक्ति हो ।  हिजो सम्म यहाँ प्रशासन समेत वहिरो र अन्धो भनेर आन्दोलनकारीले कडा अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु