प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलल"/>
२६ पुष २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्छः गुल्मीका सिडियो

२३ मंसिर २०७३, बिहीबार ०८:३२

प्रेम सुनार ।  मंसिर–२३, गुल्मी । पहिलो गासमै दाँतमा ढुङ्गा लागे जस्तो गरी गुल्मीमा चलिरहेको आन्दोलनको राँको छिचोल्दै आज देखि कार्यभार सम्हाल्न बढो मुस्कीलले कार्यालय प्रवेश गरेका गुल्मीका सिडियो कृष्णप्रसाद ढुङ्गानाले  यस  ५ नम्वर प्रदेशवासीको माग संविधान सभाले मात्रै पुरा गर्न सक्ने  अभिव्यक्ति दिएका छन् । 

पहिलो दिनको कार्याकाल सम्हालेको अवसरमा जिल्लावासीलाई सम्वोधन गर्ने क्रममा उनले कार्यकक्षबाटै सञ्चार माध्यम संग यस्तो अभिव्यक्ति दिएका हुन् ।

यस्तो छ उनको भनाई 

–गुल्मी सहित ५ नम्वर प्रदेशका जनताले अवाज उठाउनु ,  माग गर्नु स्वभाविक हो तर त्यसको समधान  संविधान सभाले नै गर्नेछ । 

–आन्लोन शान्तिपुर्ण बनाउन , जनजिविकाको सवालमा  यहाँका सवै राजनैतिक दलहरु विच छलफल गरिनेछ ।

–कुनै पनि कार्याललय सञ्चालनमा अवरोध  नगर्न पनि आग्रह गरिने छ 

– म वारा जिल्लाको सिडियो भएर जाँदा संविधान जारी भएको थियो र त्यहाँ आन्दोलनको राँको चलेको थियो  जहाँ म गएको विस वाईस दिनमै सम्वाद–सहमतिबाटै आन्दोलन साम्य भएको थियो । संयोग अहिले गुल्मी आउँदा पनि आन्दोलन चर्केकै वेला पर्यो, यहाँ पनि आन्दोलन छिट्टै रोकिएला भन्ने कुरामा आशावादी छु ।

– शान्ति सुरुक्षा दिने कुरामा कत्ति कशुर बाँकी  राखिने छैन् । 

– जिविसमा ताला लगाउँदा सुरक्षा निकाय निरही भयो भन्ने  नठानीयोस् , त्यसलाई कम्जोरीका रुपमा नलियोस् , आन्दोलन शान्तिपुर्ण नै बनोस् भन्ने हाम्रो चाहना हो

– गुल्मी जिल्ला शातिपुर्ण र सद्भावपुर्ण रुपले चलेको जिल्ला हो यसलाई त्यस्तै राख्न हामी सवैको प्रयास हुनु पर्दछ 

– सरकारले संविधान संशोधन प्रस्ताव पेश गरेको छ । पेश भई सके पछि संविधान संभाले नै जनताबाट उठेका माग सम्वोधन गर्ने कुरा हो । 

–जनताको यो दवावलाई प्रशासनको तर्फबाट पनि माथी पठाउने काम भएको छ । सुनुवाई गर्ने निकाय यहाँ होईन संविधान सभा नै हो भन्ने कुरा बुझी दिनु प¥यो ।

आन्दोलनको आज  नवौ दिन सरकारी निकायको तर्फबाट आएको यो  पहिलो अभिव्यक्ति हो ।  हिजो सम्म यहाँ प्रशासन समेत वहिरो र अन्धो भनेर आन्दोलनकारीले कडा अभिव्यक्ति दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ? कमल थापाले भेटे प्रधानमन्त्री ओलीलाई, के भयो कुराकानी ? मीनेन्द्र रिजाल भन्छन्- ओलीले संविधान संशोधन ८७ मा हुन्छ भनेपछि अब गठबन्धनको औचित्य सकियो प्रधानमन्त्री ओली र नेतृ रामकुमारी झाँक्रीको डिपफेक भिडिओ भाइरल, चुप नबस्ने झाँक्रीको चेतावनी यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय रवि रिहा भएपछि सूर्य थापाको टिप्पणी – ६५ लाख धरौटीमा रिहा- सफाई/चचहुई! रास्वपा कास्कीले माग्यो माफी लगातार तेस्रो दिन पनि बढ्यो सुनको मूल्य आज संघीय संसदका ५ वटा समितिको बैठक बस्दै रुपन्देहीमा विभिन्न मुद्दाका फरार १२ जना प्रतिवादी पक्राउ भ्रष्टाचार सम्बन्धि सबै फाइल खोलिनुपर्छ, जोकोहीमाथि छानविन हुनुपर्छ: डा.डिला संग्रौला अमेरिकाको भर्जिनियामा कार पोखरीमा खस्दा २ नेपालीको मृत्यु हेर्नुहोस ! शुक्रबारको विदेशी मुद्राको विनिमय दर रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुँदै यस्तो रहने छ आज शुक्रबारको मौसम ! सूर्यदर्शन सहकारी ठगीः छविलाललाई ८८ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश सूर्यदर्शन सहकारी ठगी प्रकरणः रविलाई धरौटीमा छाड्न आदेश आज थुनामुक्तको आदेश आए पनि छुट्ने छैनन् रवि ऋषिकेश पोखरेलका ‘पिए’ अनिल पोखरेललाई पाँच दिन हिरासतमा राख्न अनुमति दाहाल र नेपालसहित माओवादी र एसका शीर्ष नेताहरुबीच भेटवार्ता