मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जन"/>

2026-06-25 05:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन प्रस्ताब बिरुद्ध मुगुमा पनि बिरोध


मङ्सिर २३, मुगु | संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरीएको प्रस्ताव  बिरुद्घमा मुगुको सदरमुकाम गमगढी बजारमा नेकपा एमालेले सरकार बिरुद्ध नाराबाजी गरी बिरोध जनाएको छ । 

नेकपा एकालेले सदरमुकाम गमगढी नजिकै रहेका श्रीनगर ,कार्कीबाडा , पिना ,रुगा गाबिसका एमाले पाटीमा आबद्घ रहेका कार्यात्रलतालाई सहित सरकार बिरुद्ध मिलन चोक हुँदै बजार परिक्रमा गरी प्राबिधीक कार्यालय अगाडी कोणसभा गरेका थिए । संबिधान संशोधनमा पेश गरेको पस्ताव फिर्ता गर, हत्यारा प्रधानमन्त्री राजिनामा दे, जनताको बहुदलीय जनवाद जिन्दावाद, स्थानिय निकायको चुनाव गर, जस्ता नारा लगाएका थिए । बिरोध कार्याक्रम नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीको नेतृत्वमा संचालन गरिएको थियो ।

'प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचन्ड भारतको ईसारामा चलेका छन् । नेपाललाई भारतमा बुझाउने रणनिति हुँदैछ, यसको बारेमा अब मुगाली चुप लागेर बस्न हुँदैन' भन्दै पूर्व यूवा संघका केंद्रिय सदस्य खड्क बहादुर शाहीले बताएका छन् ।

'तराईका केही नेताको स्वार्थका निम्ती आज यो देश धमिल्याउने काम भईरहेको छ, यसको र संबिधान संशोधनमा सरकारले मंशिर १४ गते पेश गरेपछि त्यस बिरुद्ध आन्दोलन गरीएको हो' जिल्ला एमाले पार्टी सचिव जित बहादुर मल्लको भनाई रहेको छ ।

संबिधान संशोधन प्रस्ताव फिर्ता नहुन्जेलसम्म दिन-प्रतिदिन बिभिन्न चरणका आन्दोलनहरु हुँदै जाने समेत नेकपा एमालेका जिल्ला सभापति धर्म बहादुर शाहीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ