पुस १, पोखरा । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन छ । यो बिषयमा आलोचकह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १, पोखरा । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन छ । यो बिषयमा आलोचकह"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री प्रचण्डद्वारा सन्यासी बन्ने घोषणा

२०७३, १ पुष शुक्रबार ०६:४१

पुस १, पोखरा । सरकारले हालै सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्डको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जमिन छ । यो बिषयमा आलोचकहरुले प्रचण्डलाई बिभिन्न तरिकाले आरोप लगाउंदै गर्दा प्रचण्डले आफ्नो सम्पति त्यो भन्दा बढी देखाउन सके सन्यासी बन्ने घोषणा गरेका छन् । 

पार्टीको प्रशिक्षणका लागि पोखरा आइपुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन । प्रधानमन्त्रीको सम्पति विवरण पत्यारलाग्दो नभएको चर्चा चल्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलोचकहरुलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिँदै आफ्नो सम्पति देखाउन सके सन्यासी बन्ने चुनौती दिए । उनले आफुले विवरणमा देखाएको सम्पत्ति पनि व्यक्तिगत नभई पार्टीको भएको बताए । 

प्रचण्डले साम्यवादको सिद्धान्त अनुसार नै आफूले सबै सम्पति पार्टीकरण गरिसकेकाले आफुसँग भएको सम्पत्ति कि पार्टीको कि सरकारको भएको बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण