Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आज देखि अर्घाखाँचीमा तीनदिने आमहडताल

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जितेन्द्र खत्रि | पुस १, अर्घाखाँची |</b> &nbsp;संविधान संशोधन प्रस्ताव विधेयकको बिरुद्घमा &nbsp;अर्घाखाँची पुनःतीन दिने आमहडताल घोसण &nbsp;गरीएको छ &nbsp;। आज पौष १ गते विहान ६ बजेदेखी &nbsp; ३ गते साँझसम्म बन्द आव्हान गरिएको सङघर्ष समितीका अध्यक्ष &nbsp;विष्णु मुस्कानले जानकारी दिनुभयो ।</p><p>आमहडताल सहितको बन्दमा बजार यातायात उद्योग धन्दा कलकारखाना सरकारी कार्यलय &nbsp;बिद्यालय समेत बन्द गरिने भएको छ । &nbsp;आम हड्तालको अबज्ञा गरी यातायात, कलकारखाना, बिद्यालय उद्योगधन्दा बजार कसैले सञ्चालन गरेमा आन्दोलनकारीले तोडफोड गरेमा आन्दोलन कारी जवाफदेहि नहुने भन्दै बिहिबार साझ सदरमुकाम सन्धिखर्कमा माईकिङ गरी जानकारी गराईसकिएको उद्योग वाणीज्य संघ अर्घाखाँचीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनु भयो दिनुभयो ।</p>