पौष ५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताउनु भएको छ । 

पुर्बि मक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पौष ५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताउनु भएको छ । 

पुर्बि मक"/>

२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

मकवानपुरको हकहितको निमित्त सधै अग्रसर छु: गणेश थापा

२०७३, ५ पुष मंगलवार १४:३७

पौष ५, मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं सांसद गणेश थापाले आफु सधै मकवानपुरको हकहितको निमित्त अग्रसर रहेको बताउनु भएको छ । 

पुर्बि मकवानपुरको छतिवन ८ राजदमारमा युवा मोर्चा द्धारा आयोजित कार्यक्रम लाइ सम्बोधन गर्दै थापाले यस्तो बताउनु भएको हो । उहाँले सबै राजनितीक दलहरु बिच भाषणको प्रतिसपर्धा नभई समाजसेवाको प्रतिस्पर्धा भए देश चाँडो विकास हुने र आफु विकासको प्रतिस्पर्धामा लागेको पनि बताउनु भयो । 

आफु चुनाव लड्नको लागि नभएर मकवानपुरको विकासको लागि समाजसेवामा लागेको भन्दै थापाले प्रतिस्पर्धाको राजनितीमा लाग्न सबै राजनैतिक दललाई चुनौती दिनुभयो । स्थानियको मागको सन्दर्भमा यथा सिघ्र पुरा गर्ने प्रतिबद्धता ब्यक्त गर्दै थापाले छतिवनको विकासमा आफु सदैब लागिरहने बताउनु भयो । कार्यक्रममा राप्रपा क्षेत्र नंम्बर १ अध्यक्ष रामराम अर्याल जिल्ला सचिव ज्ञानेन्द्र ढुंगेल स्थानिय निर्मल खड्का लागाएतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

यसैविच सोहि कार्यक्रमका विच बिभिन्न पार्टि परित्याग गरी सयौँ कार्यकर्ता राप्रपामा प्रबेश गरेका छन् । काग्रेस बाट दिल वहादुर दोङ, कुमार दोङ नारायण स्याङतान, मान वहादुर थिङ, एमाले बाट ठुलिमायाँ थिङ, फुलमायाँ बिक, डम्बर कुमारी विक माओवादी केन्द्रका सान्ताराम माझि,भरत बानियाँ, विश्व घलान लगाएत रहेको राप्रपाका जिल्ला प्रबक्त शुन्दर विक्रम शाहिले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी माछा मार्ने क्रममा खोलामा डुबेर एक युवकको मृत्यु