२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीका कांग्रेस नेतृहरुको आपत्ती

७ पुष २०७३, बिहीबार १२:५८

प्रेम सुनार/पुस ७, गुल्मी । हजो गुल्मी आई पुगेका गृहमन्त्रीलाई नेपाली कांग्रेसका महिलाहरुले ठुलो  स्वागत सत्कार मात्रै गरे , ५ नम्वर प्रदेशको सम्वन्धमा विरोध जनाएनन् भन्ने कुरा ओझेलमा पारिएको विषयलाई उनिहरुले आपत्ती जनाएका छन् । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी लगायतका कांग्रेसका केन्द्र स्तरका नेताहरुले भाषणका क्रममा यस प्रदेशबाट तराईका जिल्ला छुट्याईने अभिव्यक्ति दिए लगत्तै उनिहरु हिड्ने बेलामा चर्को चर्को स्वरमा  नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी धना भण्डारी, निर्मला केसी, लक्ष्मी पाण्डे, सिता पाण्डे लगायतका महिलाहरुले विरोध जनाएका थिए । 

कुनै पनि हालतमा हामीले  ५ नम्वर प्रदेशबाट तराईका जिल्ला टुक्राउन दिदैनौ तपाईहरु नेता मन्त्रीहरुले जे भन्नु होस् भन्नु होस् हामी पार्टी भन्दा माथी उठेर यो निर्णयमा पुगेका हौं  , वरु पार्टी छाड्न तयार छौं जस्ता  शव्दमा  नेताहरुलाई ति सवै महिलाहरुले चेतावानी  दिएका थिए । 

त्यस्तो चेतावानी   त्यति ठाडो स्वरमा त्यहाँ सहभागी  पुरुषहरुले  समेत दिएका थिएनन् । कांग्रेस नेताहरु र मन्त्रीहरु हिडि सके पछि तम्घासमा आई   विरोध ¥याली र सभाको  अग्रपक्तीमा समेत उनै धना भण्डारी , लक्ष्मी पाण्डे निर्मला केसी लगायतका कांग्रेस नेतृहरु देखिएका थिए ।

शोकाकुल परिवारलाई समावेदना दिन आएको भएर मात्र कालो झण्डा देखाउन असमर्थ भएका हौं,  यदि त्यस नभएको भए  र यहाँको कांग्रेस नेतृत्वले उनिहरुलाई स्वागत गर्ने कार्यक्रम वहिस्कार गरेको भए आफुहरु  गृहमन्त्री लगायतमा नेताहरुलाई कालो झण्डा देखाउन तयार रहेको नेतृ धना भण्डारीले बताईन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव