पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका स"/>
2026-09-08 04:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक सम्पन्न

पुष १०, सल्यान | नेपाली काग्रेस क्षेत्र नं २ सल्यानको बैठक आईतबार सल्यानको श्रीनगरमा सम्पन्न भएको छ । नेपाली काग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र न २ सल्यानका सभापति सन्तोष केसीको अध्यक्षतामा बसेको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरी निर्णय पारित गरेको छ । 

क्षेत्रिय अधिवेशन बाट क्षेत्रिय समितिमा मनोनित गर्न बाकी सदस्यहरुको मनोनित समेत गरेको छ । जस मध्ये उपसभापति मा यज्ञ बं शाह (रिम) सदस्यहरुमा क्रमस ःभरत कुमार बस्नेत(दमाचौर) महेन्द्र शाह(माझकाडा)नरेश खत्री(कालीमाटी) त्यसै गरी कल्याण श्रेष्ठ(शा.न.पा.३) मान बं खत्री (काभ्रा) लाई मनोनित गरेको छ भने पाटीका गतिविधिलाई तिव्र पार्न र आगामी रननिति तय गर्न २०७३ माघ २१ गते क्षेत्र नं २ अन्तरर्गतका सम्पुर्ण गाउ कार्य समितिका सभापति र सचिवहरु सँग आन्तरिक छलफल गर्ने निर्णय समेत पारित गरेको छ ।त्यसै गरी पाटीलाई अनुशासित,मर्यादित,जनमुखि बनाउन पाटी अनुशासित र जिम्मेवारीको वहन गर्नको लागी नेपाली काग्रेस क्षेत्र नं २ मा रहेका नेता,कार्यकर्ता तथा पाटीका सम्पुर्ण भातृ संगठन तथा सुभेच्छुक संघ सस्थाका प्रमुख अन्य व्यक्तिहरुबाट पाटीलाई कमजोर बनाउने उद्देश्यले विभिन्न खालका अभिव्यक्ति गाली, गलोज व्यक्तिगत चरित्र हत्या,हिंसा तथा पाटीको निम्ती भन्दा वहिर जाने गरेको खण्डमा पाटीको साधारण सदस्यता नरहने गरी कार्वाही गर्ने निर्णय गरेको छ ।

उक्त बैठक नेपाली काग्रेस क्षेत्र नं २ को कार्यलय श्रीनगर सल्यान मा सम्पन्न भएको थियो । बैठकमा क्षेत्रिय कार्य समिति क्षेत्र नं २ का सम्पुर्ण पदाधिकारी तथा सुभेच्छुक उपस्थिती रहेको कुरा क्षेत्रिय सचिव नविन पौडेले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ