प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवाला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवाला"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

गुल्मीमा मतदाता संकलन सुरु, कहाँ कति मतदाता ?

१८ पुष २०७३, सोमबार १५:११

प्रेम सुनार | पुस १८, गुल्मीमा | जिल्ला निर्वाचन कार्यालय गुल्मीले स्थानिय निकायका तयारी स्वरुप मतदाता नामवाली संकलन तथा अध्यावधी कार्यक्रम निर्वाचनका सरोकारवालाहरु संग आज अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्ला विकास समितिको सभाहलमा भएको अन्तरकृया कार्यक्रममा मतदाता नामवली अव छिट्टै संकलनमा जुट्ने, हक दावि सुचिकृत गर्ने, र १८ वर्ष माथीकोलाई नयाँ मदताता पत्र पनि वितरण गर्ने जिल्ला निर्वाचन अधिकृत गणेहबहादुर खत्रीले जानकारी दिए ।

कहाँ कति मतदाता ?

उनका अनुसार  १ नम्वर क्षेत्रमा १८ वर्ष माथीका  पुरुष मतदाता २१ हजार ५ सय १३ , महिला मतदाता संख्या २४ हजार ७ सय ३३ गरी ४६ हजार २ सय ४६ जना रहेको  छन् । क्षेत्र नम्वर २ मा पुरुष ३३ हजार १६, महिला ३८ हजार ६सय ३० सहित कुल ७१ हजार ६ सय ४६ रहेको  छन् । क्षेत्र नम्वर ३ मा पुरुष २९ हजार १ सय ८३, महिला ३० हजार २ सय ८३ सहित ५९ हजार ४ सय ६७ रहेको  छन् ।

त्यस्तै जिल्लाका तिन वटै क्षेत्रका कुल पुरुष मतदाता संख्या ८३ हजार ७ सय १२ र  महिला ९३ हजार ७ सय ४६ सहित कुल १ लाख ७७ हजार ३ सय ५९ मतदाता रहेको जानकारी दिनु भयो ।

त्यस्तै जिल्लामा १८ वर्ष मुनीका पुरुष मतदाता १२ सय ६३ रहेको र  महिला ४ सय १५ जना रहेको छन् ।  अन्तरकृया कार्यक्रम प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव