भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्"/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

क्रान्तिकारी विद्यार्थीद्वारा आफ्ना कार्यकर्ता छुटाउन प्रदर्शन

२५ पुष २०७३, सोमबार ०२:३७


भास्कर के.सी | पुस २५, कञ्चनपुर | अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई कालोमसी दल्ने अखिल (क्रान्तिकारी)का  केन्द्रिय सदस्य दुई जना प्रकाश शाही र चन्द्र बुढालाई प्रहरीले गिरफ्तारी गरेको भन्दै दुवैलाई विना शर्त स–सम्मान रिहाई गर्नु पर्ने माग सहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आइतबार विभिन्न विद्यालयका विद्यार्थीहरुलाई भेला गर्दै मदनचोक बाट र्याली निकाली बजार परिक्रमा गरी पुनः मदनचोकमै कोण सभा गरेको छ । 

त्यस लगतै जिल्ला शिक्षा कार्यालय कञ्चनपुरमा आफ्ना १८ बुँदे माग सहितका ज्ञापन पत्र जिल्ला शिक्षा अधिकारीलाई बुझाएका छन् भने सात दिन भित्र आफ्ना माग सम्बोधन नभए कडा भन्दा कडा आन्दोलन गर्ने ज्ञापन पत्र मार्फत जनाएका छन् ।


शिक्षामा विकृति, विसंगति, भ्रष्टचार र घुसखोरी देखिएको भन्दै पुस २४गते प्रर्दशन, २६ गते शैक्षिक आम हडताल र २७ गते थप संर्घषको कार्य गरिने अखिल क्रान्तिकारीका सचिवालय सदस्य वि.पि.उपाध्यायले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह