कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । "/>

१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

भुकम्पले क्षति पुगेका विद्यालयहरु निर्माणमा सरकारको प्राथामिकता: राज्यमन्त्री विक

२५ पुष २०७३, सोमबार ०९:०४


कमल सुबेदी/पुस २५, पोखरा । शिक्षा राज्य मन्त्री धनमाया विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माणमा सरकारको पहिलो प्राथामिकता रहेको बताएकी छन् । 

कास्कीको हंसपुर ८ मा रहेको श्री हिमालय निम्न माध्यमिक विद्यालयको नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवनको उद्घाटन गर्दै शिक्षा राज्य मन्त्री विकले उक्त कुरा बताएकी हुन् । भवनको उद्धघाटन गर्दै मन्त्री विकले भुकम्पले क्षेति पुगेका विद्यालयहरु निर्माण सरकारको प्राथामिकतामा रहेकाले छिट्टै निर्माण सम्पन्न गरि पठनपाठनलाई व्यवस्थित गरिने उल्लेख गरिन् । 

दुरदराजमा रहेका सामुदायीक विद्यालयहरुमा विद्यार्थीहरुको संख्या घट्दै जानु चिन्ताको विषय भएकाले स्तर उन्नतीमा लाग्नु पर्ने मन्त्रीको भनाइ रहेको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एंव विद्यार्थी नेता कृष्णराज दाहाल, कास्कीका सहायक जिल्ला शिक्षा अधिकारी दामोदर गौतम लगाएत ले सरकारी बिद्यालयको शैक्षिक गुणस्तरको बिकाश गर्नको लागि सबै एक जुट हुनुपर्नेमा जोड दिएका थिए । 

नब निर्मीत ४ कोठे भुकम्प प्रतिरोधी भवन नेपाल सरकारको ६२ लाख अनुदान लागतमा निर्माण गरिएको   विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बराले जानाकासरी दिए । हाल उक्त विद्यालयमा १ देखी ८ सम्म करिब १ सय ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह