Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

भ्रष्टचारीका विरुद्ध आवाज उठादाँ पक्राउ गर्नेहरुलाई पनि नछाडिने ः भण्डारी

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

पुस २६ सल्यान

नेकपा माओवादी नेतृत्वको अखिल (क्रान्तिकारी) ले आज पुस २६ देशव्यापी शैक्षिक हड्ताल गर्ने भएको छ ।

पुस ८ गते लोकमानसिंह कार्कीलाई जनकारबाही गरेर पक्राउ परेका अखिल (क्रान्तिकारी) का केन्दीय सदस्यहरु प्रकाश शाहि र चन्द्र बुढा लाई स–सम्मान सहित रिहाइको माग गर्दै शैक्षिक हड्ताल गर्न लागेको अखिल ९क्रान्तिकारी० सल्यानले हिजो एक विज्ञप्ती निकाली जानकारी दिएको छ । भुम प्रकाश भण्डारीको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । ̒भ्रटचार, दलालीकारण, महंगी र कालोबजारीले देश यतिखेर आक्रान्त छ । यसको विरुद्धमा अखिल (क्रान्तिकारी) सल्यान निरन्तर संघर्षमा रहने छ ’ ।

थप विषयमा पत्रकार सँग कुराकानी गर्दै अखिल (क्रान्तिकारी) सल्यानका संयोजक भुम प्रकाश भण्डारीले देशका महाभ्रष्ट लोकमानसिंह कार्की जस्ता व्यक्तीलाई कारबाहि गर्दा उल्टै आफुहरुलाई धरपकट गर्ने सत्ताको भरमा चलेका देशका दलाल नेताहरुलाई नछाडिने बताए । आजकोको शैक्षिक हड्ताल  भ्रष्टचारीका विरुद्धका भएकोले सहयोग गरिदीनुहुन सबैलाई आग्रह गरेका छन । जबसम्म  लोकमानसिंह कार्कीलाई करबाही गर्ने व्यक्ति सम्मान सहित रिहाइ हुदैनन् तब सम्म अन्दोलन झन चर्काउने उनको भनाइ छ ।