२०८२, २६ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बेल्डाँडी नगरपालिकाको दोस्रो नगरपरिषद सम्पन्न

२०७३, २८ पुष बिहीबार १२:२२

पुस २८, बेल्डाँडी । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको आज दोस्रो नगरपरिषद सम्पन्न भएको छ ।

बेल्डाँडी नगरपालिकाका कार्यकरी अधिकृत गणेश दत्त भटट्को सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमख अतिथि ब्यवस्थापिका संसद सदस्य दिवान सिह बिष्ट रहेका थिए । भने बिशिष्ट अतिथिहरुमा ब्यवस्थापिका सदस्य चन्द्रा जोशी लगयातका बिभिन्न राजनितिक दलका प्रतिनिधि, रहेका थिए भने अतिथिहरुमा समाजसेवी, बुद्धिजिवी , पत्रकार, लगायत स्थानिय सरोकार वालाहरु रहेका थिए ।

बेल्डाँडी नगरपालिकाका कार्यकारी अधिकृत भटट्ले आगामी आर्थिक बर्ष ०७४/०७५को बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण गरेका थिए । बेल्डाँडी नगरपालिको प्रस्ताबित बजेट ९करोड १४ लाख बराबराको रकम सार्वजनिक भएको छ ।

बेल्डाँडी नगरपालिकाले नगर क्षेत्र पूर्वाधार विकास तर्फ अधिकांस बजेट बिनियोजन गरिएको छ । उक्त समारोहमा मनतब्य राख्दै प्रमुख अतिथि माननिय सांसद दिवान सिह बिष्टले यस कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र विकास आफैले पहल गरेर भएको दावी गरेका छन् । उनले भने बेल्डाँडी विकासको लागि आफुले सक्दो प्रयास गर्ने बताए । 

आफुलाई साझा मान्छे भाएको दावी गर्दै बिष्टले भने मलाई मैले स्थानिय विकासको काममा पार्टि नभनेको र मैले बेल्डाँडीका नागरिकलाई सहज होला भनेर शुक्लाफाँटा आरक्षलाई निकुञ्जमा परिणत आफुले गरेको दावि गरेका छन् । 

हुलाकी सडक बनाउने आफुले हदै सम्मको प्रयास गरेको कुरा सार्वजनिक गरेका छन् । स्थानियहरुले बेल्डाँडीलाई नगरपालिका रहिरनु पर्नेमा जोड दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु वायु प्रदूषण बढ्यो, आम नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह सुनचाँदीको मूल्य बढ्यो समानुपातिकतर्फको मत गणनामा रास्वपाले कटायो ५० लाख मत सर्वोच्चले धनुषा–१ को निर्वाचन विवादमा आयोगलाई छलफलमा झिकायो निर्वाचन प्रहरीको बिहीबार बिदाइ गरिने गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ इलाम १ मा कांग्रेसका निश्कल राई विजयी