Skip to content
Friday, July 17, 2026 Nepali Online Media

पार्टीलाई एक ढिका बनाई अघि बढ्ने काँग्रेस नेताहरुको बचनबद्धता

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

नन्द बहादुर/माघ १८, मुगु । नेपाली काँग्रेस जिल्ला कार्यसमिती मुगुका पधदाधिकारी तथा नेता हरुले पार्टीलाई एक ढिका बनाई अघि बढ्ने बचनबद्धता गरेका छन ।

नेपाल प्रेस युनियन शाखा कार्यलय मुगुले आयोजना गरेको एक दिने अन्तरक्रिया कार्यक्रमा नेताहरुले यस्तो बचनबद्धता गरेका हुन । अन्तरक्रिया कार्यक्रमा आगामि आउने स्थानीय चुनाव लगायत पाटीको संगठन बिस्तारका बिषयमा छलफल भएको थियो ।

कार्यक्रमा जिल्ला स्तरका प्रमुख नेताहरुको सहभागी भएको र  सहभागी नेताहरुले बिगतमा पार्टी भित्र भएका तिक्तता लाई भुलि आगामी दिनमा पाटी लाई कसरी सफल र सक्षम बनाउने बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो । कार्यक्रमा बोल्दै निबर्तमान पार्टी सभापती ऐन बहादुर शाहीले यसभन्दा अगाडी तिक्तता आउनुमा पाटी भित्र एकलोटी निर्णय भएकाले यस्तो तिक्तता आएको बताउनुभयो । उहाँका अनुसार पार्टी सभापतीले यसलाई गम्भिर रुपमा सोच्नुपर्नेमा जोड दिनुभयो ।

यसैबिच पाटी सभापती खड्क बहादुर शाहीले आफु पाटी सुदिुकरणमा लागेको र भएका कमीकमजोरीलाई सच्चाई अगाडी बढ्ने बताउनुभयो । सभापती शाहीले आउने निर्वाचनमा पाटीर्लाइ सफल बनाउन सबै क्षेत्र बाट सबैले लाग्न र संगठन बिस्तारमा सबैको भुमिका उतिकै भएकाले पार्टीलाई सफल बनाउन  गाउँ देखि जिल्ला सम्मका नेता कार्यकतालाई आग्रह समेत गनुभएको छ ।

स्थानिय निकायको निर्वाचनका बिषयमा चलहपहल बढ्न थाले संगै बिभिन्न राजनितिक दलहरुले कार्यकर्ता भेटघाट, प्रशिक्षण, गोष्ठी तथा अन्र्तक्रिया लगायतका कार्यक्रमहरुलाई तिब्रता दिदै जनता फकाउन थालेकाकाले  नेपाली काग्रेशले पनी यस प्रति गम्भिररुपले सोची अगाडी बढ्नुपर्ने नेपाली काग्रेशका बरिश्ठ नेता एवंम भुपु शिक्षा राज्य मन्त्रि हस्त बहादुर मल्लले बताउनु भयो ।

गम भेगमा कार्यकर्ता भेटघाट, प्रशिक्षण कार्यक्रम भईसकेकार यस्ता कार्यक्रम २४ वटै  गा बि स मा गर्नुपनेमा मन्त्रि मल्लको जोड रहेको छ ।