Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

शिवजन क्याम्पसमा पुग्यो ७ बुद्धे माग, माग पूरा नभए क्याम्पसमा तालावन्दी गरिने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

माघ २१, सल्यान

विद्यालयमा विद्यार्थीको घटदो क्रम चलिहरेको र क्याम्पसमा नियमीत पठनपाठन सन्चालन नभएको भन्दै प्रचण्ड नेतृत्वको मओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) शिवजन क्याम्पस ईकाई कमिटीले क्याम्पस प्रशासनलाई आज ७ बुद्धे माग सहितको ज्ञापन पत्र बुझाएको छ ।

भावना केसी संयोजक रहेको हस्ताक्षर विज्ञप्तीमा भनिएको छ । विगत देखि नै शैक्षिक एजेन्डालाई उठान गर्दै विद्यालयमा शैक्षिक गुनस्तरको कुरा उठाउदै आएको अखिल (क्रान्तिकारी) ले शिवजन क्याम्पसमा पनि पठन पाठन नियमित गरिनु पर्ने, कम्प्युटर बिद को व्यवस्ता गरिनु पर्ने, लाइवेरी को ब्यबस्था गरिनुर्पे, खेलकुद सामाग्री उपलब्ध गरिनुपर्ने, क्याम्पस घेरबार गरिनुपर्ने, क्याम्पस हाताभित्र सरसफाइ गरिनुपर्ने, बअअयगलत शिक्षक को पद पुर्ती गरिनुपर्ने लगाएतको माग राखिएको छ ।

यदि ३ दिन भित्र माग पूरा नभए क्याम्पसमा तालावन्दी गरिने संयोजक भावना केसी ले बताएकी छन ।