माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटिया"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटिया"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोट बहुमुखी क्याम्पस हटियामा अखिल क्रान्तिकारीको ईकाई गठन

२३ माघ २०७३, आईतवार १५:३२


माघ २३, बागलुङ  । गलकोट बहुमुखी क्याम्पस बागलुङमा  नेकमा माओवादि केन्द्र  निकट अखिल क्रान्तिकारीको ईकाई भेला  आज  गलकोट  हटियामा सम्पन्न भएको छ । 

कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारिका केन्द्रीय उपाध्यक्ष   दिवश खत्री पदमले  माओवादी केन्द्रले उठाएका मुद्धाकै कारण दलित, महिला तथा जनजाती लगायत पछि परेको क्षेत्रका नागरिक राज्यको  हरेक तहमा पुग्न सक्ने अबस्था सृजना भएको बताउनुभयो ।  

उहाँले अखिल क्रान्तिकारीले गलकोट बहुमुखि क्याम्पसमा जित सुनिष्चित रहेको दावि गर्नुभयो । खत्रीले स्ववियु निर्वाचनमा क्रान्तिकारीकै अजेन्डा अनुसार २८ बर्षे उमेरको हदबन्दी तोकेर राजनितीक पार्टीका कार्यकर्ता भर्ना गरेर विद्यार्थीको नेतृत्व गर्ने  परिपाटीको अन्त्य भएको बताउनुभयो । 

कार्यक्रममा नेकपा माओवादि केन्द्रका केन्द्रीय  सदस्य  ज्ञामनाथ गैरे अनिल र अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य  जीवन शर्माले मन्तव्य राख्नुभएको थियो ।  

भेलाले तारापति न्यौपानेको अध्यक्षतामा ३५ सदस्यीय गलकोट बहुमुखी क्याम्पस अखिल क्रान्तिकारी मुल ईकाइ  समिती  गठन गरेको छ । ईकाईको उपाध्यक्षा  सरिता खत्री र कमल परियार, सचिव कुलबहादुर खत्री, सहसचिव बसन्त  कार्की र कोषाध्यक्ष  सविना घर्ती रहनुभएको छ । 

भेला  तारापति न्यौपाने  अध्यक्षता,  सरिता खत्रीको स्वागत र खगेन्द्र  विश्वकर्माको संचालनमा  सम्पन्न भएको थियो । खगेन्द्र  विश्वकर्माको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह