पढ्न करिब 1 मिनेट लाग्छ

खकेन्द्र केसी

माघ, २६ सल्यान

सल्यानको मार्केमा रहेको त्रिभुवन जनता मा.वि. मा विद्यालय व्यस्थापन समिति चयनको चुनावी प्रक्रियामा नेकपा एमाले र नकपा माओवादीको संयुक्त प्यानल विजयी बनेको छ । हिजो भएको चुनावी प्रक्रिायामा नेपाली काग्रेश, माओवादी केन्द्र र अन्य पार्टी सम्बद्ध उम्मेद्वारलाई विप्लव नेतृत्वको माओवादी र एमाले निकट उम्मेद्वारले जितेका हुन ।

समितिको ४ जना सदस्यहरुमा मुक्तीनाथ आचार्य, स्याम उदास, धनी बोहरा, निन्याउरी वि.क.रहेका छन ।