१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

स्थानीय निर्वाचनका लागि अछाम जिल्लामा ११ दल दर्ता, ३ नयाँ

२६ माघ २०७३, बुधबार ०७:४६

कमल रावल | माघ २६, अछाम | स्थानीय निर्वाचनका लागि अछाम जिल्लामा ११ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा ११ दल दर्ता भएका कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले दिएको समय सीमा यही माघ १७ गते सम्म ११ दल दर्ता भएका जिल्ला निर्वाचन कार्यालय अछामका प्रमुख राजबहादुर शाहीले बताउनु भयो । जिल्लामा पहिलो दल दर्ता गराउनेमा नेपाल मजदुर किसान पार्टी रहेको छ भने अन्तिममा संघीय समाजबादी फोरम नेपाल रहेको छ । यस्तै जिल्ला निर्वाचन कार्यालयमा दल दर्ता गराउनेमा नया शक्ति नेपाल, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, माले जन समाजबादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, शिवसेना नेपाल र राष्ट्रिय जनमोर्जा रहेका छन् । निर्वाचन कार्यालयका अनुसार नयाँ शक्ति नेपाल, संघीय समाजबादी फोरम नेपाल र माले जन समाजबादी पार्टी यस अघि निर्वाचन कार्यालयमा दर्ता नभएका नयाँ पार्टी हुन् । 

२०७० सालको संविधान सभा निर्वाचनमा अछाम जिल्लामा प्रत्यक्ष निर्वाचनको लागि ७ दल दर्ता रहेका समेत निर्वाचन कार्यालयले जनाएको छ । “निर्वाचन आयोगको निर्देशन अनुसार सूचना जारी भएपश्चात हामीले पनि जिल्लामा दल दर्ता गरेका हौँ”, निर्वाचन अधिकृत शाहीले भन्नुभयो, हाम्रो कार्यालयमा ११ दल दर्ता भएका छन् । ”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन