सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

२६औं अख्तियार दिवस कञ्चनपुरमा विभिन्न कार्यक्रम गरी मनाइयो

२०७३, २८ माघ शुक्रबार १४:३५


सुरेश भट्ट/माघ २८, कञ्चनपुर । २६ औँ अख्तियार दिवसका कञ्चनपुर समेत मनाईएको छ । सुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

अख्तियार दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले कार्यालय परिसर बाट प्रभात फेरी निकाल्दै बजार परिक्रमा गरी जिल्ला विकास कार्यालयको सभाहल मा सरोकार वाला संग अन्र्तकृया कार्यक्रमको आयोजना समेत गरेकोृ थियो ।

कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा योगदान परु्याउने पत्रकार कर्मचारी तथा विभिन्न व्यक्तित्व लाई सम्मानित समेत गरएिको छ ।


अन्र्तकृया कार्यक्रममा वोल्दै सरकारी तथा सार्वजनिक निकायमा हुने आर्थिक अनियमिता नियन्त्रण गरि सुशासन कायम गर्नका लागि गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोग संम्बैधानिक निकाय भएकाले पत्रकारको अहम भुमिका रहने र पत्रकार संगै हातेमलो गरेर विभिन्न निकायमा हुने भ्रष्टाचार लाई नियन्त्रण गर्न सहज भई भ्रष्टचारीहरुलाई कानुनी कटघरामा उभ्याउन सकिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर प्रमुख विष्णु सिंह विष्ट ले वताउनुभएको छ ।

दिवसकै अवसरपारी कार्यलयले विहिवार अन्र्तकर्मचारी  वेटमिन्टन प्रतियोगिता गरेको थियो भने जिल्ला स्थित बृद्धाआश्रममा खाद्यान्न वितरणको कार्यक्रम समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस