राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संग"/>
२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा वाइसियल नेतामाथि गोली प्रहार

२०७३, १ फाल्गुन आईतवार ०८:१८

राम नारायण पंडित | फागुन १, सिरहा | सिराहाको मिर्चैयामा अज्ञात समुहले गोली हान्दा माओवादी कार्यकर्ता घाइते भएका छन् । गोली लाग्नेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान रहेका छन् ।

सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चौकमा खान माथि करीब १० बजे अज्ञात समुहले गोली प्रहार गरेको थियो  । अन्दाजी २९ बर्षीय लालुखानलाई खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । 

घाइते खानको मिर्चैयाको एक निजि अस्पतालमा उपचार भइरहेको डिएसपी बज्राचार्यले बताए । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले बताएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह