२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगु जिल्लाको सरकारी कामकाज ठप्प

२०७३, १ फाल्गुन आईतवार १२:४४

नन्द बहादर रोकाया | फागुन १, गमगमढी | स्थानिय निकायका कर्मचारीहरुले गरेको आन्दोलन देशका बिभिन्न जिल्लाहरु संगैमुगुमा पनी जारी रहेको छ । मुगुमा पनी जिल्ला बिकास समिती तथा गाउँ बिकास समिती स्थानिय निकायहरुका कर्मचारीहरुले आन्दोलन जारी राखेका हुन् । 

अस्थायी तथा करारमा कार्यरत कर्मचारीले सेवा निरन्तरताको माग अघि सादै अब बन्ने ऐन नियम, कार्यबिधी गठन गठन आदेशबाटै स्थायित्व र व्यवस्थापनको कुरा सम्बोधन गर्न माग गर्दै आफुहरु स्थानीय निकायको कामकाज ठप्प पार्न बाध्य भएको स्थानिय निकाय कर्मचारी संघका जिल्ला अध्यक्ष खड्कराज मल्लले बताउनुभयो । मुगु सहित देशभरमा कार्यरत रहेका स्थानिय निकायका कर्मचारीहरुको आन्दोलनका कारण कार्यालयको काम सम्पादनमा समेत समस्या परेको छ । गएको १९ गते देखी आफुहरुले आन्दोलन गरिरहको बताउदै आफ्ना माग सम्बोधन नगरिए आन्दोलन नछोड्ने चेतावनी स्थान्ीय निकायका अस्थाई करार तथा ज्यालादारी कर्मचारीहरुले बताउने गरेका छन् । 

स्थानिय निकायको कामकाज ठप्प पारिएपछि जिल्ला बिकास समिती मुगुबाट र गाविसहरुबाट सम्पादन हुन सकेका छैनन् । दीर्धकालीन रुपमा करार र अस्थायी रुपमा कार्यरत ६ हजार भन्दा बढी कर्मचारीको समायोजनको मागअघि सार्दै आन्दोलनमा उत्रिएको स्थानीय निकाय कर्मचारी संघ जिल्ला अध्यक्ष मल्लको भनाई छ ।अहिलेको सङ्क्रमणकालीन व्यवस्थाका रुपमा स्थानीय तहमा सेवा प्रवाहका लागि सरकारले आवश्यक व्यवस्था गर्नसक्ने र यस्तो व्यवस्था गर्दा कानुन बमोजिम राष्ट्रसेवक कर्मचारी स्थानीय तथा प्रदेशिक तहमा समायोजन गर्नसक्ने व्यवस्था गरेको स्थानिय निकाय कर्मचारी संघ मुगुका मल्लले बताउनुभयो । 

केही दिन अघि हातमा कालोपट्टी बाँधेर काम सम्पादन गरेको भएपनी हिजोआज भने कार्यालयको कामकाज नै अवरोध हुन थालेको छ । आन्दोलनकै कारण आज दिनभर मुगु जिल्ला बिकास समितीबाट सम्पादन हुने कुनैपनी कामहरु सम्पादन हुन सकेका छ्रैनन् । कामकाज नहुदा टाढा-टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी