राम नारायण पंडित | फागुन १, सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राम नारायण पंडित | फागुन १, सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर ग"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोली प्रहारबाट घाइते खान बिराटनगर रेफर

१ फाल्गुन २०७३, आईतवार १३:०७

राम नारायण पंडित | फागुन १, सिरहा । सिरहामा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका लालु खानलाई स्थानिय स्तरमा उपचार सम्भब नभएपछि थप उपचारका लागि बिराटनगर रेफर गरिएको छ । 

आज बिहान सिरहाको मिर्चैया २ मल्हनियाँमा अज्ञात समुहको गोली प्रहारबाट घाइते भएका मझौलिया ४ अरंग बस्ने लालु खानको थप उपचारका लागि बिराटनगर रेफर गरिएको प्रहरीले बताए ।  आफ्नै घरबाट ना ३८ प १३३४ नम्बरको गाडीमा सबार भई आइरहेको अबस्थामा आज (आइतबार) बिहान करीब १० बजे अज्ञात समुहले गाडी रोकी गोली प्रहार गरि खानलाई घाइते बनाएको छ । घाइते खानको पेट र टाउकोमा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । 

गोली हान्ने समुह ३ बटा मोटरसाईकलमा आइ खानलाई गोली हानी फरार भएको बताईएको छ । गोली प्रहार गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले दाबी बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन