२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेविसंघले ७ वटै क्याम्पसमा स्वीयु निर्वाचनमा भब्य रुपमा भाग लिने

२०७३, ३ फाल्गुन मंगलवार १६:००

फागुन ३, अछाम | नेपाल विद्यार्थी संघ अछामको ९ औँ बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । जिल्ला अध्यक्ष नृप साउदको अध्यक्षतामा बसेको बैठकले आगामि फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थि युनियनको निर्वाचनमा अछाम जिल्लाका ७ वटै क्याम्पसमा आफ्नो सँगठनले भब्य रुपमा भाग लिने निर्णय गरेको छ । 

साथै अछाम जिल्लाका ७ वटै क्याम्पसमा नेपाल विद्यार्थि सँघलाई विजयि गराउनका लागि विभिन्न व्यक्तिलाई जिम्मेवारि समेत दिईएको छ । जसमा अछाम क्याम्पसमा टँक ढुङगाना, बम बहादुर स्वार, रविन्द बहादुर शाही र टँक साउद, श्रीकोट क्याम्पसमा कृष्ण कुवर, भिम कुवर, हिक्मत बोगटी र महेश खड्का, जनता क्याम्पसमा देवेन्द्र खड्का, खेमराज साउद, रेमन्त ठकुल्ला र खेमराज साउद, पञ्चदेवल क्याम्पसमा प्रजापति जैसि, बलाराम बिष्ट र नेत्र थापा, जनशिखा क्याम्पसमा कमल खनाल र पदम खड्का, कमलबजारमा क्याम्पसमा तारा बिष्ट, विर बहादुर भण्डारी र लोकेन्द्र नेपाली र कैलाश क्याम्पसमा पुष्प भण्डारी, महेश बटाला र पुष्प बिष्टलाई जिम्मेवारी दिईएको छ । 

बैठकमा नेपाली काग्रेस अछामका सभापती भरत कुमार स्वार प्रमुख अतिथी र नेविसंघ केन्द्रीय सह महामन्त्री अम्बिका चलाउने बिशिष्ट अतिथी रहनु भएको थियो । बैठकमा केन्द्रीय महाधिवेशन प्रतिनिधि दिनेश कुमार स्वाँर, भरत कुमार बटाला, रबिन्द्र बहादुर शाह लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ