१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

स्ववियु निर्वाचनका लागि फेरी अर्को संयुक्त प्यानल घोषणा

५ फाल्गुन २०७३, बिहीबार १३:१३

फागुन ५, कालिकोट । त्रिभूवन विश्व विद्यालय द्धारा सम्बन्धन प्राप्त क्याप्सहरुमा यहि १४ गते हुन गैरहेको स्ववियू निर्वाचनको मिति नजिकिदै गर्दा कालिकोटमा भने संयुक्त प्लानल घोषणा गर्ने होटवाजी ब्यापक चलेको छ । 

२ वटा विद्यार्थी संगठन अनेरास्ववियु र नेविसंघले संयुक्त प्यानल घोषणा गरेको एक दिन नबित्दै फेरी आज अर्का २ संगठनहरुले संयुक्त प्यानल घोषणा गरेका छन् । जिल्ला सदरमुकाम मान्ममा आज एक घोषणा कार्यक्रमको आयोजना गरी राप्रपा सम्बद्ध राप्रविसंघ र माओवादी केन्द्र सम्बद्ध अनेरास्ववियु क्रान्तिकारी कालिकोटले संयुक्त प्यानल घोषणा गरेका हुन् । 

तिलाकर्नाली बहुमुखीमा हुन गैरहेको स्ववियु निर्वाचनका लागि अनेरा स्ववियु क्रान्तिकारीबाट सभापतिमा भिम प्रसाद आचार्य सचिवमा मनसिंह शाही र राप्रविसंघबाट कोषाध्यक्ष तोविना ऐडी रहने र अन्य सदस्यहरु दुबै संगठनमा बाडिने गरी संयुक्त प्यानल घोषणा गरेका छन् । घोषणा सभा कार्यक्रममा दुबै संगठनका सम्बद्ध पार्टीहरुका संयोजकहरुले अबिर सहित उम्मेदारी सफलताको शुभकामना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन