भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले न"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

त्रिवेणी क्याम्पस जोगबुढामा अनेरास्ववियूले सभापती सहितको कमिटी सार्बजनीक

२०७३, ५ फाल्गुन बिहीबार १४:५३

भावना पौडेल । फागुन ५ डडेल्धुरा । स्वतन्त्र विद्यार्र्थी यूनियनको निर्वाचनका लागी त्रिबेणी  बहुमुखी क्याम्पस जोगबुढामा अनेरास्ववियूले आफनो सभापती सहित उमेदवारहरुको नामावाली सार्बजनीक गरेको छ । फागुन १४ गते हुने विद्यार्थी संगठनहरुको निवार्चनका लागी नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियूले कमिटी सार्वजनीक गरेको हो । जसमा सभापतिका उमेदवार चक्र साउद, उपसभापति प्रकाश बि.क, सचिब राधीका बोहरा, उप–सचिब उमा कुमारी राना, र कोषाध्यक्ष देवकी कुमारी माल अन्य बिद्यार्थी संगठनसंग प्रतिष्प्रर्धा गर्ने छन् । अन्य नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अखिल पाँचौ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले उमेदवारहरुको नाम सार्वजनीक गरेको अनेरास्ववियू डडेल्धुराका जिल्ला उपाध्यक्ष सुरेन्द्र मल्लले जानकारी दिनु भयो । धेरै क्याम्पसहरुमा निवार्चन स्थगित भएको खबरहरु प्राप्त भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला