१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

निजामती कर्मचारी यूनियन संघ डोल्पाको सातौँ अधिवेशन सुरु

६ फाल्गुन २०७३, शुक्रबार १२:३०


फागुन ६, डोल्पा । नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सातौँ जिल्ला अधिवेशन उद्घाटन समारोह जिल्ला विकास समितिको सभा हलमा सम्पन्न भएको छ । उक्त कार्यक्र प्रमुख अथिति पुर्व साँसद दुध कुमारी हमालले पानसमा बत्ती बाली उद्घाटन गर्नु भएको थियो ।

उद्घाराष्टियता निष्पक्ष स्वतन्त्रता र कर्मचारी एकता, भन्ने मुलनाराको साथ शुत्रबार विहान नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाका विभिन्न प्रतिनिधि,नेपाली काग्रेस जिल्ला कार्यसमितिका प्रतिनिधिहरु,नेपाल तररुन दलका प्रतिनिधि,नेपाल विधार्थी सँघ,महिला सँघ किसान सँघका प्रतिनिधिहरुले कालिका मन्दीर देखि सन्तोसीमातामो मन्दीरमा परीक्रमा गरेका थिए । 

उद्घाटन समारोहमा स्वागत मन्तव्य दिने क्रममा नेपाल सरकारले दुर्गम क्षेत्रका कर्मचारीलाई विभेद गरेको नेपाल निजामती कर्मचारी यूनियन सँघ केन्द्रीय प्रतिनिधि टिका घर्तीमगर दाबि रहेको छ ।

नेपाल निजामती कर्माचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सार्तौँ अधिवेश उद्घाटनको क्रममा डोल्पा जिल्लाका जुन सुकै सँघ सँगठनका निजामती कर्मचारीहरुलाई आफुले सक्दो सहयोग गर्ने पुर्व साँसद दुध कुमारी हमालले बताउनु भएको थियो । त्यस्तै नेपाल दरुन दल जिल्ला कार्यसमिति डोल्पाका अध्यक्ष तुलबहादुर बोहोरा र नेपाल विधार्थी सँघका अध्यक्षहरुले पार्टीले भातृसँगठनहरुलाई सँरक्षण गर्नु पर्नेमा जोड दिएका थिए । 


यस्तै उक्त कार्यक्रमा नेपाल निजामती कर्मचारी ट्रेडयूनियन डोल्पाका अध्यक्ष गोर बहादुर बुढाले जिल्लाका सम्पुर्ण निजामती कर्मचारीहरुलो कुनै पनी पार्टी नभनेर सम्पुण कर्मचारीको हकहितको लागी एक जुट हुनु पर्ने र यसमा आफु सधै सबैको लागी काम गर्ने बताउनु भएको थियो । त्यस्तै नेपाल निजामती कर्मचारी सँगठन डोल्पाका अध्यक्ष बाले बोहोराले जिम्मेवारी हस्तान्तरण गर्दा कुनै पनी कर्मचारीलाई सानो ठुलो भनेर विभेद गर्न नहुनेमा जोड् दिनु भएको थियो । 

कार्यक्रममा स्वागत मन्तव्य राख्ने क्रममा नेपाली काग्रेस जिल्ला कार्यक्रसमिति नेपाल निजामती कर्मचारीहरुको लागी सदैभ सहयोग र साथ दिने नेपाली काग्रेस राष्ट्यि महाधिवेशन प्रतिनिधि गौरी सँकर उपाध्याले बताउनु भयो । 

नेपाल निजामती कर्मचालीहरुलाई व्यक्ती भन्दा पनी साँस्था जोगाउनु पर्ने धारणा राख्दै नेपाल निजामती कर्मचारी यूनियन सँघ जिल्ला कार्यसमिति डोल्पाको सातौ जिल्ल्ला अधिवेशन समारोहका अध्यक्ष जग बहादुर बस्नेतले बताउनु भयो । 

बन्द सत्र जारि रहेको छ भने नयाँ कार्य समितिले आज राति वा नभए भोली सम्म चयन हुने नेपाल निजमति कर्मचारि यूनियन जिल्ला कार्य समिति डोल्पाले जानकारि दिएको छ । लेखराज बुढाको सहयोगमा 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन