२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

प्रजातन्त्र दिवस डडेल्धुरामा पनि मनाइयो

२०७३, ७ फाल्गुन शनिबार १२:४५

फागुन ७, डडेल्धुरा । ६७ औं प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर डडेल्धुरामा पनि मनाइएको छ । 

२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिएको हो । औपचारिक कार्यक्रमको आयोजना नगरेको भएपनि अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गरि मनाइएको हो । 

जिल्ला बिकास समिति डडेल्धुराद्धारा आयोजित ३ दिने कार्यक्रम अन्तर्गत शनिबार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचारार्थ बिरामीहरुलाई फलफुल बितरण गरिएको छ । कार्यक्रम अन्तर्गत शुक्रबार साँझ घर–घरमा दिपावली समेत मनाइएको थियो । 

डडेल्धुराका सबै सरकारी तथा अन्य संघसंस्थाहरु मिलेर प्रजातन्त्र दिवस मनाउन आग्रह गरिएको भएपनि कर्मचारी टे«डहरुको आन्दोलनका कारण दिवसले खासै औपचारिकता नपाएको राजनैतिक दलहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला