टेक शाही/फागुन ८, डोल्पा । नेपाल निजामति कर्मचारि युनियन सँघको केन्द्रीय प्रतिनिधि चयनमा सहमति हुन नँ सके पछि बिबाद भएको छ । 

केन्द्रीय प्रति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ८, डोल्पा । नेपाल निजामति कर्मचारि युनियन सँघको केन्द्रीय प्रतिनिधि चयनमा सहमति हुन नँ सके पछि बिबाद भएको छ । 

केन्द्रीय प्रति"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यूनियनको केन्द्रीय प्रतिनिधि चयनमा बिबाद, निर्णयसमेत च्यातियो

८ फाल्गुन २०७३, आईतवार १३:५८


टेक शाही/फागुन ८, डोल्पा । नेपाल निजामति कर्मचारि युनियन सँघको केन्द्रीय प्रतिनिधि चयनमा सहमति हुन नँ सके पछि बिबाद भएको छ । 

केन्द्रीय प्रतिनिधिको चयनमा सहमति हुन नँ सके पछि दुइ पक्ष बिच हातहालाहाल सम्मको स्थीति सृजना भएका पछि प्रहरिले बिबाद छुट्याएको  छ । एक पक्षले गरेको निर्णय अर्को पक्षले नमानेपछि बिबाद भएको र सहमति गनृ खोज्दा केन्द्री प्रतिनिधि चयनको लागि गरिएको निर्णय च्यातिएको केन्द्रीय प्रतिनिधिका उम्मेद्धार जनार्दन रिजालले बताउनु भयो । 

पार्टिले केन्द्रीय प्रतिनिधि चयनमा हस्तक्षेप गरि गरेको गलत प्रकृया नँमान्ने भन्दै जिल्लाका सदस्य लगायत अन्य केन्द्रीय पदाधिकारिले बैठक बहिस्कार गरि नेपाल निजामति कर्मचारि युनियन सँघको कार्यालयमा ताला लगाएको पनि रिजालले बताउनु भयो । 

फागुन ६ गते उदघाटन गरि जिल्ला कार्य समितिको चयन गरेको थियो । १५ सदस्यि जिल्ला कार्य समितिमा बिना बिबाद चयन गरिएको नव निर्वाचित अध्यक्ष जग बहादुर बस्नेतले जानकारि दिनु भयो । केन्द्रीय प्रतिनिधिको लागि २ वटा पदमा ८ जनाले उम्मेद्धारी दिए पछि सहमतिको लागि आज सम्मको समय दिइएको थियो । 

सबै कुरामा सहमति गरेको र सहमतिकै आधारमा गँगा खत्तिवडा र सन्तोष खड्गालाइ चयनका लागि भन्दै पाटिले भने पछि अन्य उम्मेद्धारले पार्टिले हस्तक्षेप गरेको भन्दै कार्यालयमा ताला लगएको र बिबाद भएको अध्यक्ष बस्नेतले बताउनु भयो । 

सहमतिय आधारमा मात्र केन्द्रीय प्रतिनिधिको चयन हुनु पर्ने र पार्टिका कुनै पनि पदाधिकारिले प्रतिनिधि चयनमा हस्तक्षेप गर्न नँहुने भन्दै अर्को निर्णय नँभए सम्म ताला पनि नँ खोल्ने र कुनै पनि छलफल बहिस्कार गर्ने पनि असनतुष्ट पक्षहरुले बताएका छन । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन