राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

"/>

१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विधेयक पारित गराएर चुनाव घोषणा हुन्छ: प्रचण्ड

८ फाल्गुन २०७३, आईतवार १४:०५


राम नारायण पंडित/फागुन ८, सिरहा । प्रधानमन्त्रि पुष्पकमल दहाल “प्रचण्ड” ले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने दाबी गरेका छन् । 

संविधान संशोधन गरेर छिटै  चुनावमा जानु आफ्नो मुख्य दायित्व रहेकोले जसरी भएपनि क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराएर स्थानिय निकाय चुनाबको मिति घोषणा गर्ने बताए । 

सिरहाको लहानमा आइतबार श्रीमद् भागवत महापुरण ज्ञान सप्ताह महायज्ञको उद्घाटन गर्नु हुँदै प्रधानमन्त्री प्रचण्डले सोमबारको क्याविनेट बैठकबाट सविंधान संशोधनको प्रस्ताव पारित गराएर चुनावको घोषणा गरिने स्पष्ट गरे । 

‘शान्ति, संघियता, धर्मनिरपेक्षता र गणतन्त्रको रक्षाको लागि संविधान कार्यान्वयन जरुरी भएकोले संविधान संशोधन गरेर चुनावमा जानुको विकल्प नरहेको उनले बताए । प्रधानमन्त्रि प्रचण्डले क्याविनेटबाट संविधान संशोधन विधेयक पारित गराउने, जनसंख्याको आधारमा मधेसमा स्थानीय निकायको संख्या निर्धारण गरी स्थानीय निकायको संख्या वृद्धि गरिने समेत बताए । प्रधानमन्त्री प्रचण्डले आफू मधेशकै जिल्ला सिरहाबाट जितेर गएकोले मधेशी जनताले मागिरहेको पहिचान र अधिकार दिलाउन संविधान संशोधन प्रक्रिया अगाडि बढाउन लागेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रदिप गिरी, कानुन मन्त्री अजय शंकर नायक र सांसद पदम नारायण चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन