सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका मह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका मह"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा जारी महायज्ञको कोईरालाद्धारा अवलोकन

२०७३, १० फाल्गुन मंगलवार ०७:०३

सरु शर्मा/फागुन १०, परासी । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर १२ मा जारी श्रिराम महायज्ञ एवं संगितमय श्रिमद भागवत कथा कार्यक्रमको आज  नेपाली काँग्रेसका महामन्त्रि शशाँक कोईरालाले अवलोकन गर्नुभएको छ ।

महायज्ञको चोथौँ दिन आज महामन्त्रि कोईरालाले महायज्ञको अवलोकन गरी प्रसाद ग्रहण गर्नुभएको महायज्ञ मुल समारोह समितिका सचिव एवँम प्रबत्ता शिव शँकर रायले जानकारी दिनुभयो । ७ गते कलश यात्रा र ८ गते उद्घाटन गरी प्रारम्भ गरीएको उक्त महायज्ञमा संगितमय कथा बाचनका लागि भारतको बनारसवाट बालक दाशजी महराज कथा ब्यास शन्त हिर्दयको मुखार बिन्दवाट कथा बाचन भईरहेको छ भने राति  रासलिला पनि मन्चन गरीन्छ ।

 दैनिक विहान ७ देखि ९ र दिँउसो २ देखि ५ बजेसम्म कथा बाचन भईरहेको महायज्ञमा  कथा श्रवण गर्ने भक्तजनहरुको राम्रो उपस्थिति रहने गरेको छ भने आर्थिक सँकलन पनि भैरहेको सचिव रायले जानकारी दिनुभयो । 

महायज्ञमा हिजो रामग्राम नगरपालिका ३ का राजाराम कोहारले ६५ हजार १ सय ११ रुपैया दान गर्नुभएको छ भने पुर्ब रक्षा राज्यमन्त्रि रामबचन यादवले ५१ हजार १ सय ११ रुपैयाँ, रामग्राम १ का शँकर यादवले ५१ हजार १ सय १ रुपैयाँ, रामग्राम १२ का बिश्वनाथ रावले ५० हजार १ सय १ रुपैया, रामग्राम ६ का गौरी शँकर अग्रवालले ५१ हजार १ सय ११ रुपैँया, रामग्राम १२ का दिनेश यादवले ५० हजार १ सय १ रुपैयाँ दान गर्नुभएको आयोजक मुल समारोह समितिका सचिव शिवशँकर रायले रेडियो परासीलाई जानकारी दिनुभयो । 

महायज्ञमा ठुलो रकम दान गर्ने ६ जना दानविरलाई सम्मान गरीएको आयोजकले जनाएको छ । महायज्ञमा हिजो मात्रै ३ लाख १८ हजार ६ सय ३६ रुपैयाँ सँकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना