फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा स"/>
१९ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रममा नमुना प्रधानमन्त्रीमा २ मतले मल्ल निवार्चित

१० फाल्गुन २०७३, मंगलवार १६:०३

फागुन १० । डडेल्धुरा । डडेल्धुरामा पनी नमुना युवा ब्यबस्थापीका संसद् कार्यक्रम मङगलबार देखी सुरु भएको छ । यूवाका सवाल र भुमीका बिषयमा संसदीय प्रक्रीया अनुसार तिन दिन सम्म नमुना यूवा ब्यबस्थापीका संसद् कार्यक्रम सञ्चालन हुने कार्यक्रममा मङगलबार नमुना प्रधानमन्त्रीमा सुरेन्द्र मल्ल १३ मत ल्याई बिजयी भएका हुन । भने १६ मत ल्याई गौरी नेपाली शभामुखमा निर्वाचित भएका छन । यूवाहरुलाई निती निमार्ण प्रक्रीया, स्थानीय निकाय तथा तहमा सहभागीता, क्षमता अभिबृद्धी गर्ने, नियम कानुन बनाउने नितीगत तह र प्रक्रियासंग अभ्यस्त गराउने उद्देश्यले कार्यक्रम गरेको आयोजक नेपाल यूवा संस्था सञ्जाल (आयोन) का महा–सचिव भरत बडायर जोशीले जानकारी दिनु भयो । साथै कार्मक्रम पहिलो दिन लोकन्त्रतका बारेमा बिशेष प्रशिक्षण समेत दिईएको छ । कार्यक्रममा राजनीतीक दलका भातृ संगठनहरुका यूवाहरु, सामाजीक क्लब, पत्रकार यूवाहरु लगायतका क्षेत्रबाट करिब ६३ जना यूवाहरु सहभागी रहेको आयोजकले जनाएको छ । नमुना संसदमा बुधबार प्रदेश नं.७ का यूवाहरुका समस्याहरुमा नमुना संसदहरुले बिशेष छलफल गर्ने कार्यक्रम रहेको छ ।  

    अन्तीम दिन अर्थात बिहीबार सासंद एनपी साउद र ज्ञानु गैर कार्यक्रममा उपस्थीत हुने बताईएको छ । प्रदेश नं.७ को डडेल्धुरामा हुने कार्यक्रममा उठेका यूवाका सवाल तथा समस्याहरु सासंदहरु मार्फत केन्द्र सम्म पुत्याउने आयोेजकले जनाएको छ । नमुना संसद कार्यक्रम समापनको दिन यूवाहरुका समस्या र सावलहरुको एक घोषणा पत्र पनी जारी गरीने आयोनका उपाध्यक्ष अनिल सिम्खडाले बताए । नेपाल यूवा संस्था सञ्जाल देशभर ४४ जिल्लाका ९२ युवा संस्थाहरुको छाता संस्था हो । सन २००५ मा स्थापनीत यस संस्थाले स्थापनाकाल देखी यूवाहरुको अधिकार सवालमा पैरवी, बिकाशमा यूवा सहभागीता, युवा संस्था र यूवा क्षमता अभिबृद्धी लागी नेपाल सरकारका बिभीन्न मन्त्रलय तथा निकायहरुसंग साझेदारीमा बिभीन्न कार्यक्रम संञ्चालन गर्दै आएको छ । यस अघि आयोनले सिन्धुपाल्चोक, बागलुङ्ग, जाजरकोट, जनकपुर, तेह्रथुन, बर्दिया र चितवन जिल्लामा कार्यक्रम सम्पन्न गरी सकेको छ । यूएनडीपीको सहकार्यमा नेपाल यूवा संस्था सञ्जाल आयोनले र राष्ट्रिय यूवा परिषद्संग मिलेर आयोजना गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता : संयोजक दाहाल जलविद्युत् परियोजनाका चुनौती सहमतिमै समाधान गर्नुपर्छ : मन्त्री घिसिङ फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल विकास दीर्घकालीन हुनुपर्छः मुख्यमन्त्री कार्की इरानमा प्रदर्शनकारी मारिए अमेरिकाले हस्तक्षेप गर्छ : ट्रम्प समुदायस्तरमै रोगको शीघ्र पहिचान र नियन्त्रणका लागि निर्देशिका जारी छेकम्पारमा आगलागी हुँदा एकजना घाइते जेनजी आन्दोलनका सहिदः ज्याला–मजदुरीदेखि देशका लागि बलिदान बोहरा, खत्री र झालाई उपरथीको दर्ज्यानी चिह्न प्रदान मिर्गाैला पीडितहरुद्वारा सहयोगको याचना ‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’ किमकी छोरी उत्तराधिकारी सङ्केत कांग्रेसमा पुस २८ गतेभित्रै विशेष महाधिवेशन गर्न माग बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने म्याग्दीमा एक सय पन्ध्र थान बन्दुक बरामद विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु ‘समानुपातिक समावेशी अधिकारको दुरुपयोग गर्न पाइँदैन’ गतवर्ष ११ लाख ५८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित सुनचाँदीको मूल्यमा सामान्य वृद्धि