फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।<"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा कम्युनिष्ट पार्टीद्वारा भ्रष्टचार गर्ने आफ्नै कार्यकर्तालाई कार्वाही

२०७३, १६ फाल्गुन सोमबार ०७:५२

फागुन १५, नवलपरासी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नवलपरासीले जिल्ला सदस्य ठाकुरप्रसाद पनेरुलाई पार्टिको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

जिल्ला सेक्रेटरी जुझारुद्धारा हस्ताक्षरीत एक विज्ञप्ती सार्वजनिक गर्दै कारबाही गरेको जानकारी गराएको हो ।

विज्ञप्तीमा पार्टीको हवला दिदैं आफूलाई १ नं. क्षेत्रको सेक्रेटरी तथा जिल्ला सचिवालय सदस्य बताउँदै मनोमानी ढंगले आर्थिक उठाउने, धाकधम्की देखाउने एवं पार्टी हित विपरित गतिविधि गर्दै हिडेका तत्कालिन पार्टी जिल्ला सदस्यको जिम्मेवारीमा रहेका ठाकुरप्रसाद पनेरुलाई जिल्ला पार्टीले पटकपटक सच्चिन निर्देशन दिएको तर निजले आफ्नो कार्यशैलीलाई सुधार नगरी उहि तरिकाकै निरन्तरता दिएकोले पार्टीले उक्त व्यक्तिलाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गराईएको जानकारी गराईएको छ ।

साथै जारी विज्ञप्तीमार्फत भगौडा र अवसरवादीहरुको भ्रममा नपरी क्रान्तिको बाँकी कार्यभार पूरा गर्न अविचलित रुपमा लाग्न सबैलाई अपिल समेत गरिएको छ । शिव डुम्रेको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा