२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखा क्याम्पसमा क्रान्तीकारीले क्याम्पस प्रमुखको कार्यलयमा लगायो ताला

२०७३, १६ फाल्गुन सोमबार १४:१२

जि.पि.पौडेल/फागुन १६, गोरखा । स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव नजकिदै गर्दा गोरखा क्याम्पसमा अखिल क्रान्तीकारीले आज फेरि क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएको छ । बिभिन्न माग सहित क्याम्पस प्रमुख बिकास श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तीकारीले क्याम्पस प्रमुखको कार्यलयमा पनि ताला लगाएको हो । अखिल क्रान्तीकारीले स्ववियुको निर्वाचन समिति प्रति आफुहरुको बिश्वास नभएको भन्दै ताला लगाएको जनाएको छ । 

मनोनयन दर्तामा मर्यादा क्रम नमिलेको भन्दै उनिहरुले हिजो निर्वाचन कार्यलयमा समेत तालाबन्दी गरेका थिए । आज अखिल क्रान्तीकारीले निर्वाचन कार्यालय जाने गेटमा समेत तालाबन्दी गरेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले जानकारी दिनुभयो ।  

नेपाल विद्यार्थी संगठन र अखिल क्रान्तिकारीबीच मनोनयन दर्ताको क्रममा विवाद भएको थियो । वार्ताबाट सहमतिको प्रयास खोज्न निर्वाचन कार्यलयले क्याम्पस प्रमुखलाई आग्रह गरेको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना