कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्य"/>

२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जनसम्पर्क समिति जापानका अध्यक्ष कँडेललाई बुर्तिबाङमा स्वागत

२०७३, १६ फाल्गुन सोमबार १५:४२


कृष्ण कँडेल/फागुन १६, बागलुङ । नेपाली काँग्रश क्षेत्रीय समिति बागलुङ क्षेत्र नम्बर–३ को आयोजनामा जनसम्पर्क समिति जापानका अध्यक्ष सँग भेटघाट तथा स्वागत कार्यक्रम बुर्तिबाङमा सम्पन्न भएको छ । 

कार्यक्रममा जनसम्पर्क समिति जापनका अध्यक्ष डन्नपानी कँडेललाई स्वागत तथा सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै कँडेलले आफुहरु रोजगारीको शिलशिलामा परदेशमा भएपनि सँधै नेपालको प्रगति र विकाशको सपना देख्ने गरेको बताउनुभयो । 

उहाँले मुलुकको समृद्धिका लागि जापनमा रहेका सम्पुर्ण नेपालीहरुले सँधै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाली काँग्रशक बागलुङ निर्वाचन क्षेत्र नम्बर–३ का सभापती द्रोणकुमार कुँवरले नेपाली काँग्रेश स्थानिय निर्वाचनका लागि जुटेको भन्दै लोकतान्त्रिक अभ्यास र समृद्ध मुलुक निर्माणको अभियानमा परदेशी नेपालीको सिप र अनुभव पनि आश्यक रहेको बताउनुभयो । 

अझ विकासमा तिब्र प्रगति गरिरहेको जापानमा रहेका नेपालीसँग मुलुक समृद्धिका राम्रो अनुभब रहेको भन्दै त्यसको सदुपयोगका लागि पार्टि प्रतिबद्ध रहेको बताउनुभयो । क्षेत्रीय सभापती कुँवरको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन क्षेत्रीय सदस्य जीवन भट्टचन र स्वागत अर्का क्षेत्रीय सदस्य दिपेन्द्र श्रेष्ठले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा