फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको"/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा ढुंगाना

२०७३, १६ फाल्गुन सोमबार १५:५७


फागुन १६, अछाम । नेपाल निजामति कर्मचारी यूनियन संघ अछामको अध्यक्षमा जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य निरिक्षक झपटराज ढुंगाना निर्वाचित हुनु भएको छ । 

आइतबार मंगलसेनमा सम्पन्न सातौँ जिल्ला अबिधेशनबाट उहाँलाई अध्यक्षमा निर्वाचित गरेको थियो । हिजो सम्पन्न अधिबेशनले उपाध्यक्षमा धर्म साँउद, भावना शर्मा, गोबिन्द देबकोटालाई चयन गरेको छ भने सिचवमा गोविन्द गिरी निर्वाचित हुनु भएको छ । 

यसैगरी अधिबेशनबाट सहसचिवमा सिद्धराज ओझा, कोषाध्यक्ष शिबराज ढुंगाना तथा गिरबहादुर घर्तिमगर, शान्ती पन्त, शेरबहादुर बोहरा, लोकन्द्र बोगटी, तिर्थराज भटट्, जाल शाह, जगत कुमाल, चक्र बयक र मिन बहादुर धामीलाई सदस्यमा चयन गरेको छ । अधिबेशनबाट शरदप्रसाद ढुंगाना, लाकेन्द्र बिसी, सुवन शर्मा र धर्म ण्डारी केन्द्रिय प्रतिनिधी चयन हुनु भएको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार