२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

देविस्थानको खाडुमा मोटरेवल पुल निर्माणको माग

२०७३, १७ फाल्गुन मंगलवार ०२:१९

कृष्ण कँडेल/फागुन १७, बागलुङ । देविस्थानको वडा नम्बर–९ खाडुमा स्थानिय विकास विषयमा स्थानिय सरोकारवालाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सोमबार भएको छ ।

सो अबसरमा भएको भेलाले देविस्थानको खाडुमा पर्ने मध्यपहाडीलोक मार्गबाट निसीखोला तरेर ढोरपाटन सम्म पुग्नको लागि मोटरेबल पुल निर्माणको लागि माग गर्ने निर्णय गरेको छ । 

पुल निर्माणको लागि पहल गरिदिन नेपाली काँग्रशका क्षेत्रीय सभापती द्रोर्णकुमार कुँवरलाई निवेदन सहित आग्रह गरिएको काँग्रेश देविस्थानका सचिव चन्द्रसिंह राम्जालीले जानकरी दिनुभयो । 

कार्यक्रममा काँग्रशका क्षेत्रीय सभापती कुँवरले पुल निर्माणका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले स्थानिय विकासको कार्यमा आफुले निरन्तर पहल गर्ने भन्दै स्थानिय माग र अवश्यकताको बारेमा नियमित रुपमा जानकारी गराउन आग्रह गर्नुभयो । 

सो कार्यक्रममा माओवादी केन्द्रका वीरबहादुर कार्की र राष्ट्रिय जनमोर्चाका डिलबहादुर कार्कीले पनि मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम नेपाली काँग्रश देविस्थानका सभापती ईन्द्रबहादुर मल्लको अध्यक्षता र सचिव चन्द्रसिंह राम्जालीको सञ्चालनमा सम्पन्न भएकमो थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा