विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्य"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

स्ववियु चुनावको प्रचार-प्रसारमा प्राध्यापक

२०७३, १७ फाल्गुन मंगलवार ०८:३५


विमल धामी/फागुन १७, कञ्चनपुर । कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिकाको मुटुमा रहेको एक मात्र बहुमुखी क्याम्पस रौलेश्व जनता आर्दश बहुमुखी क्याम्पसमा हुन गई राखेको स्ववियु चुनावको पुर्व सन्ध्यामा सोही क्याम्पसका २ जना प्राध्यापकहरु नेविसंघको तर्फवाट भोट माग्न प्रचार प्रसारमा हिडेका छन् ।

विधानले प्राध्यापकहरुले भोट माग्न नजाने भने पनि काग्रेसले चुनाव जित्नका लागि शिक्षकलाई परिचालन गरेको श्रोतको दावि रहेको छ । भानु भक्त पौडेल र प्रयाग राज जोशी चुनावी प्रचार प्रसारमा गएको फोटो आफै बोलेको छ । 

हुनत प्राध्यापक जस्तो मान्छेले विद्यार्थीलाई कसैलाई काखा र कसैलाई पाखा गर्यो भने विद्यार्थीको मनमा कस्तो प्रभाव पर्यो होला आफै सजिलै आकलन गर्न सकिन्छ । 

अनेरास्ववियुका शंकर भट्टले प्राध्यापकहरुको चुनावी प्रचार प्रसारमा गएको फोटो खिच्छु भन्दा उल्टै पौडेल सरले धम्की दिएको आरोप लगाएका छन् । नेविसंघका सचिन कठायतले प्रध्यापकहरु प्रचार प्रसारमा जानु कम्जोरी भएको स्वीकार गरेका छन् । प्राध्यापक प्रयाग र भानुभक्तले आफुहरुवाट कम्जोरी भएको स्वीकार गरेका छन् ।


यस क्याम्पसमा हुन लागेको चुनावमा २ वटा प्यानल दर्ता भएका छन् जसमध्ये नेविसंघको आफ्नै प्यानल छ भने अर्को अखिल संयुक्त प्यानल चुनावमा उत्रिएको क्याम्पसले जनाएको छ । 

अखिल संयुक्तका सभापति महेश पाण्डेय(सन्देश), सचिव आशिष बिष्ट, कोषाध्यक्ष अनिता कु. चौधरी, सदस्य रेखा नेपाली, सुनिता विष्ट, गौरी कु. नेपाली, टेक ब. सुनार उमेदवार रहेका छन् भने नेविसंघका सभापतिका उमेदवार आशा भट्ट, सचिव दिपकराज उपाध्याय, कोषाध्यक्ष राजेश्वरी राना, सदस्य लिला विष्ट, रेवती ऐडी, अरुणा न्यौपाने, मानसिह राना रहेका छन् भने ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस