फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुध"/>
५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्ववियु निर्वाचन: पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र भेटियो

१९ फाल्गुन २०७३, बिहीबार १७:०९

फागुन १९, कास्की । पोखरा स्थित पिएन क्याम्पसबाट हराएको बिद्यार्थी परिचय पत्र क्रान्तिकारी नेताको कोठा नजिकै काठ मिलबाट बरामद गरिएको छ । कार्ड चोरी भएको भन्दै बुधबार अखिल क्रान्तिकारीले क्याम्पसमा तालाबन्दी गरेको थियो ।

कार्ड चोरीको बिषयमा प्रहरीले छानबिन गर्ने क्रममा अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य क्षितिज सापकोटाको कोठा नजिक रहेको काठ मिलबाट बरामत गरिएको हो । प्रहरीले अखिल क्रान्तिकारीका बिद्यार्थी नेता क्षितिजको कोठा नजिकै कार्ड भेटाउदैमा उनैले कार्ड चोरेको आरोप लगाउन नमिल्ने बताएको छ ।

यस अघि अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले कार्डचोरी गरेको आरोप लगाउँदै तालाबन्दी गरेको थियो । यसै कारण निर्धारित मितिमा निर्वाचन रोकिएको थियो ।

बिबादपछी पीएन क्याम्पसले निर्वाचनका लागि नयाँ तालिका समेत सार्वजनिक गरेको छ । पीएन क्याम्पसमा २५ गते बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । 

८ हजार १६ मतदाता रहेका पृथ्बीनारायण क्याम्पसको निर्वाचनलाई बिशेष महत्वका साथ हेर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता