फागुन २७, काठमाडौँ । संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । 

उनीहरूले सप्तरी घटनाका द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २७, काठमाडौँ । संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । 

उनीहरूले सप्तरी घटनाका द"/>

२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मधेशी मोर्चाका सांसदद्वारा संसद बैठक बहिस्कार

२०७३, २७ फाल्गुन शुक्रबार ०८:२७

फागुन २७, काठमाडौँ । संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् । 

उनीहरूले सप्तरी घटनाका दोषीलाई कारबाहीको माग गर्दै शुक्रबार संसदमा  नाराबाजीसमेत गरेका थिए । संघीय समाजवादी फोरमका नेता अशोक कुरा राईले बोलिसकेपछि उनीहरुले आ-आफ्नो ठाउँबाट रोष्टम अगाडि आएर सप्तरी घटनाका दोषीमाथि कारवाही माग्दै नाराबाजी गरेका हुन् ।

राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल प्रयोग भएको भन्दै दोषीमाथि कारवाहीको माग गरे । राईले कन्चनपुरमा एसएसबीको गोली लागेर एक जनाको मृत्यु भएको भनिए पनि भारतीय दूतावासले गोली नचलेको दाबी गरेकाले घटना रहस्यमय भएको बताए । 

उनले यसबारे सत्यतथ्य सदनलाई जानकारी गराउन माग गरे । उनले नेपाल बन्दको क्रममा थुप्रै व्यक्तिलाई पक्राउ गरिएको भन्दै तुरून्त रिहा गर्न सरकारसमक्ष मागसमेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस