फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै दुई वटा भारतीय गाडिमाथि तोडफोड र "/>

२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजधानीमा भारतीय गाडीमा तोडफोड र आगजनी

२०७३, २८ फाल्गुन शनिबार ०२:५७


फागुन २८, काठमाडौं । कञ्चनपुर गोलीकाण्डको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका क्रममा एका बिहानै तीन वटा भारतीय गाडिमाथि तोडफोड र आगजनी भएको छ ।

बन्दकर्ताहरुले राजधानीमा बिहानै बन्दको अवज्ञा गरेको भन्दै कलंकीमा भारतीय नम्बर प्लेटको गाडीमा तोडफोड गरेका छन् । यूपी ६५ एएम ०६५७ नम्बरको गाडीमा बन्दकर्ताले तोडफोड गरेको प्रहरीले जनाएको छ ।

यस्तै बन्दकर्ताले एचपी ६४ ५०६६ नम्बरको भारतीय गाडी गोंगबु बसपार्क नजिकै तोडफोड गरेका छन्  । यसैगरी राजधानीको पुरानो बानेश्वरस्थित भेनस अस्पताल पछाडि बी आर ३१ जे ११३० नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेको जनाइएको छ ।

बन्दका कारण काठमाडौंका सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् । कञ्चनपुरको आनन्द बजार पुनर्वास क्षेत्रमा भारतीय एसएसबीले मच्चाएको हत्या आतंकको विरोध गर्न नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आव्हान गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस