२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कास्की जिल्ला जनसरकार प्रमुखसहित १० बन्दकर्ता पक्राउ

२०७३, २८ फाल्गुन शनिबार ०५:४५

फागुन २८, पोखरा | कञ्चनपुर हत्याको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दका क्रममा आज बिहानै प्रहरीले पर्यटकीय नगरी पोखराबाट कास्की जिल्ला जनसरकार प्रमुख लगायत १० जना कार्यकर्ताहरुलाई गिरफ्तार गरेको छ । बन्द गराउन हिंडिरहेका बेला उनीहरुलाई पोखराको पृथ्वीचोक -लखनचोक)बाट ६ जना र लेखनाथ नगरपालिकाको पावरहाउसबाट चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।

हाल प्रहरी हिरासतमा रहेका कम्य्निष्ट पाटर््रीका कार्यकर्ताहरुमा  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गठन गरेको कास्की जिलला जनसरकार प्रम्ख जगन तिवारी"जगन बा" अखिल नेपाल श्रमिक मजदूर संघका केन्द्रीय सचिव राजु भुजेल तथा अन्य कार्यकर्ताहरु अमृत सापकोटा, सुरज गुरुङ, तिलबहादुर रेग्मी र रामचन्द्र ढ्ंगाना रहेका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखिएको छ ।

त्यस्र्तै लेखनाथको पावरहाउसबाट पक्राउ पर्ने कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुमा कुमार, दिव्य गोगै तमु, रामजी बराल र अर्का एक कार्यकर्ताहरु रहेका छन् । उनीहरुलाई डाँडाको नाक प्रहरीचौकीमा राखिएको छ ।

यसैबी्रच प्राप्त जानकारी अनुसार, नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको बन्दकाकारण पर्यटकीय नगरी पोखरामा प्रभाव देखिएको छ । पोखरामा फाट्टफुट्ट मोटरसाइकल बाहेक अन्य सवारी साधनहरु चलेका छैनन् भने उद्यागधन्दा कलकारखाना र पसलहरु पूर्ण रुपमा बन्द छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो