भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको "/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बन्दका कारण कञ्चनपुरको जनजीवन प्रभावित

२८ फाल्गुन २०७३, शनिबार ०८:१७


भास्कर के.सी./फागुन २८, महेन्द्रनगर  । पुर्नवास गोलीकाण्डको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आव्हान गरेको छ । 

कञ्चनपुरको आनन्द बजारमा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानीय गोविन्द गौतमको मृत्यु भए पश्चात विरोध स्वरुप देशब्यापी रुपमा बन्दको आव्हान गरेको हो ।

 मृतकलाई विशेष किसिमको राष्ट्रिय सहिद घोषणा गर्नु पर्ने, दोषीले लिखित रुपमा माफी माग्नु पर्ने, पिडितलाई क्षतिपुर्ती उपलब्ध गराउनु पर्ने, अन्तराष्टिय अदालतमा मुद्दा चलाउनु पर्ने लगायतका माग राखेर बन्दको आव्हान गरेको आन्दोलनकारी सेती महाकाली व्युरो विभाग सदस्य विपी उपाध्यले जानकारी दिएका छन् । 

आन्दोलनका कारण यातायात, ब्यापार ठप्प भएका छन् । बन्दका कारण ब्यापार व्यवसाय, यातायात ठप्प भएपछि जनजीवन प्रभावित भएको छ भने यात्रुहरु अल पत्र परेका छन्, छोटो दुरीको लागि महगों भाडा तिरेर रिक्सा चढी यात्रा गर्न बाध्य भएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो