फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ । 
२७ पुष २०८२, आईतवार
काठमाडौँ - KTM

स्थानीय चुनाव हुनेमा शङ्का नगर्नुहोस: उपप्रधानमन्त्री थापा

२८ फाल्गुन २०७३, शनिबार ११:२४

फागुन २८, काठमाडौँ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमा स्थानीय तहको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नभएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो कुनै पनि अवस्थामा सरकार चुनाव गराउन प्रतिवद्ध छ, त्यसका लागि आवश्यक गृहकार्य भइरहेको छ । 

उपप्रधानमन्त्री थापाले स्थानीय चुनाव राप्रपाको मुल एजेण्डा भएको बताउँदै जनतालाई चुनावका बारेमा आश्वस्त पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन पनि दिनुभयो । 

पार्टीका महामन्त्री जयन्त चन्द, नेता राजाराम श्रेष्ठ, देवेन्द्र प्रधानलगायतले संविधान कार्यान्वयनका लागि निर्धारित समयमै तीन तहको चुनाव गराउनुपर्नेमा जोड दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला