२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

साझा नेतृत्व चयन गर: सांसद पुन

२०७३, २९ फाल्गुन आईतवार ०४:०१

फागुन २९, रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपाल शिक्षक सङ्घ रोल्पाको आठौँ जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै शिक्षकहरुलाई साझा रुपमा नेतृत्व चयन गर्न सुझाव दिनुभएको छ । 

उहाँले भन्नुभयो – “अरु दानमा खासै समस्या पर्दैन तर कन्यादान र मतदानमा विशेष ध्यान पु¥याउनुपर्छ ।” कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय कार्य समितिका उपमहासचिव सुशीला सुवेदीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकमात्र दोषी नभएको बताउनुभयो । 

जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले दशवर्षे सशस्त्र युद्ध तथा अन्य विविध कारणले शिक्षाको सुरुवात् ढिला भएको हुँदा राप्ती क्षेत्रको शैक्षिक गतिविधिमा रोल्पा पछाडि परेको बताउनुभयो । जिशिअ पौडेलका अनुसार अझै पनि जिल्लामा ७२२ शिक्षक अपुग रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस