फागुन ३०, बैतडी । नेकपा एमाले बैतडीले साविकको ग्वाल्लेक र गिरेगडा गाविसको सिमानामा पर्ने श्री बगलेखान उमाविमा आयोजना गरेको निर्वाचन जनपरिचालन अभियानमा ८० जन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

फागुन ३०, बैतडी । नेकपा एमाले बैतडीले साविकको ग्वाल्लेक र गिरेगडा गाविसको सिमानामा पर्ने श्री बगलेखान उमाविमा आयोजना गरेको निर्वाचन जनपरिचालन अभियानमा ८० जन"/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

एमाले राष्ट्रबादी भन्दै विभिन्न दलका ८० जना एमालेमा प्रवेस

२०७३, ३० फाल्गुन सोमबार ०३:२१


फागुन ३०, बैतडी । नेकपा एमाले बैतडीले साविकको ग्वाल्लेक र गिरेगडा गाविसको सिमानामा पर्ने श्री बगलेखान उमाविमा आयोजना गरेको निर्वाचन जनपरिचालन अभियानमा ८० जना अन्य दलका कार्यकताले एमाले प्रवेस गरेका छन् ।

एमालेको राष्ट्रबादी पार्टी भएको भन्दै नेकपा माओबादी, नेपाली काग्रेस, राप्रपा लगायत अन्य पार्टीबाट उनिहरुले एमाले प्रवेस गरेका हुन् । पुर्व अर्थ राज्यमन्त्रि दामोदर भण्डारी र पुर्व जिविस सभापति परमानन्द भट्टले उनिहरुलाई एमालेमा प्रवेस गराएका हुन् ।


निर्वाचन सम्बन्धि जानकारी दिने उद्देश्यले एमाले बैतडीले निर्वाचन जनपरिचालन अभियान संञ्चालन गरिरहेको एमाले जिल्ला कमिटि बैतडीका सचिव लिलाधर भट्टले बताए ।

अभियानमा अखिल नेपाल महिला संघका केन्द्रय सदस्य माया भट्ट लगायत अन्य नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो