फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन "/>
2026-09-08 05:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वाइसीएल कपुरकोट गाउँपालिकाका सेक्रेटरि एमालेमा प्रवे

फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन गर्ने पार्टि वा दलका विरुद्ध आवाज उठाउन आम पार्टि कार्यकर्ता र सल्यानीमा आग्रह गरेको छ ।

सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौरमा आयोजित युवा संघको भेलालाइ सम्बोधन गर्दै एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले एमालेको लोकप्रियता देखेर अत्तालीएकाहरुको होस् नै उड्न थालेको जनाउँदै स्थानीय तहको चुनावमा आफ्नो पार्टिले पहिलो स्थान ल्याउने दाबी गरे ।

उनले भने– ‘जनताको हितमा काम गर्ने हो, तर यहाँ एमालेको लहर देखेर चुनाव देखि डराएकाहरुले जनतालाइ झुक्याउने र सस्तो लोकप्रियता कमाउन गलत हर्कतहरु गर्दैछन् ।’ कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम शर्माले विकास प्रेमि र नेपालि जनताले मन पराएको पार्टि एमालेलाइ कसैको चलखेलले असर नगर्ने जनाए । बरु एमालेको विरुद्धमा लाग्नेहरु समाप्त भएर जाने शर्माले तर्क गरे ।

यसैविच सोमबारको युवा संघको कार्यक्रममा वाइसीएल नेपाल कपुरकोट गाउँपालिकाका सेक्रेटरि तथा नेकपा माओवादि सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारि) का सल्यान जिल्ला सदस्य हिमाल पिएम एमालेमा प्रवेश गरेको युवा संघ गाउँकमिटीका अध्यक्ष मित्र कठाएतले जानकारि दिएका छन् ।

एमालेमा प्रवेश गरेलगत्तै एक विज्ञप्ती जारि गर्दै उनले आफुलाइ विविध गलत आश्वाशन देखाएकाले माआवादी केन्द्रमा गएको जनाउँदै अव सबै यतार्थता बुझिसकेकोले एमालेमा प्रवेश गरेको जनाएका छन् ।

सोमबारको भेलाले किमुचौरमा युवक चन्दको अध्यक्षतामा १५ सदस्यीय युवा संघ नेपाल टोल कमिटी पनि गठन गरेको छ । युवा संघ धनवाङका अध्यक्ष मित्र कठायतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष गोविन्द चन्दले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ