नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवे"/>

2026-09-08 03:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा पुनः शाही

नन्द बहादुर रोकाया/ फागुन ३०, मुगु । नेपाल शिक्षक संघ मुगुको अध्यक्षमा जङग बहादुर शाही पुनः अध्यक्षमा निर्वा्चित भएका छन् । आज सम्पन्न नेपाल शिक्षक संघको आठौ जिल्ला अधिवेशनले शाहीलाई निर्विरोध निर्वा्चित गरेको हो । अघिल्लो कार्यकालमा पनि शाही संघको अध्यक्ष थिए ।

 संघको नवगठित जिल्ला कार्य समितिको उपाध्यक्षमा सल बहादुर रावल महिला उपाध्यक्षमा जानशा मल्ल सचिव लोकेन्द्र बहादुर मल्ल  सचिव  अर्थमा  देब दक्त  संजाल  सह सचिव  अर्थ महिलामामा  राजुदेवि रावल सह सचिव बिनोद कुमार मल्ल ,धन राज जैसी , अप्सरा श्रेष्ठ, तुल सिंह नेपाली, सदस्यमा कमला थापा , रत्ना ढकाल, विमला हमाल, रंग बहादुर कार्काी, मक्क बहादुर भण्डारी  मोहन कुमार मल्ल  महाबिर बिटालु निर्वा्चित भएका छन् । त्यसैगरी  संघिय प्रतिनिधीमा  टिका लक्ष्मीि हितान, पदम बहादुर बुढा, सम्झना कुमारी शाहा, राज बहादुर शाह र  प्रदेश प्रतिनिधीमा  संगीता मल्ल डिल बहादुर मल्ल डिल बहादुर धामी उक्तम कार्काी निर्विरोध निर्वा्चित भएका  निर्वाचन  संयोजक  लोकेन्द्र बहादुर मल्लले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ