कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ ।"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नेपाल शिक्षक संघ रोल्पाको अध्यक्षमा मल्ल

२०७३, १ चैत्र मंगलवार १५:३८


कविता उपाध्याय/चैत १, रोल्पा । नेपाल शिक्षक संघ रोल्पाको आठौं अधिवेशनबाट भगबती मल्लको अध्यक्षतामा सोमबार नयाँ कार्य समिति निर्बिरोध रुपमा निर्वाचित भएको छ । 

जसको उपाध्यक्षमा (महिला) माया घर्तीमगर, उपाध्यक्ष हिराबहादुर डाँगी, सचिव चूर्णबहादुर के.सी, सचिव अर्थ शेरबहादुर पुन, सहसचिव द्रोणबहादुर भण्डारी, सह सचिव (महिला) उर्मिला खनाल, सहसचिव अर्थ (महिला) मीना आचार्य रहनु भएको छ । 

यसैगरी सदस्यहरुमा गोपालप्रसाद सुवेदी, खलबहादुर वली, खगेन्द्र खड्का, खेमराज थापा तथा महिला सदस्यहरुमा सीता रानामगर, मीना मल्ल, लक्ष्मी बिष्ट निर्बाेरोध रुपमा निर्वाचित हुनुभएको छ । 

यसैगरी प्रदेश प्रतिनिधिहरुमा खीमलाल खत्री, महेशकुमार के.सी, वालाराम के.सी, गायत्री घर्तीमगर र सुनिता गौतम रहनु भएको छ ।

साथै संघीय प्रतिनिधीहरुमा शालिकराम के.सी., निर्मलकुमार के.सी, कमला सुवेदी तथा अभिमानसिंह घर्तीमगर निर्बिरोध रुपमा चयन हुनभएको  आयोजकले जनाएको छ । 

“सन्तुष्ट शिक्षक, युगानुकुल शिक्षा लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शनिबार उद्घाटन गरिएको कार्यक्रमको बन्दशत्र आइतबार दिनभर चलेको थियो भने सोमबार नयाँ कार्य समिति चयन गर्दै अधिवेशन सम्पन्न भएको आयोजकले जनाएको छ । 

यसैवीच मंगलबार विहान नयाँ कार्य समितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले सौहार्द रुपमा अधिवेशन सम्पन्न गर्न सहयोग सबैमा आभार प्रकट गर्दै धन्यबाद ज्ञापन समेत गरेको नव निर्वाचित अध्यक्ष मल्लले जानकारी दिनुभयो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ